रातिखहरे खेल मैदानको काम कछुवा गतिमा

मदन गिरी कास्की,कास्कीको पोखरा महानगरपालिका वडा नं १५ को रातीखहरेमा निर्माण हुने भनिएको व्यवस्थित फुटबल खेलमैदान निर्माण सुरु भएको ७ बर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेकोछैन । करिव १ करोड। ५० लाख रुपैयाको लागतमा निर्माण हुने भनिएको ११ ए साईड खेलमैदान बजेट अभावका कारण अलपत्र परेको छ । सरुवाति चरणमा ५ लाख बिनियाेजन गरि […]
इरानको जेलमा रहेका ५ नेपाली रिहालगत्तै काठमाडौँमा

इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भई स्वदेश फर्किएका छन्। तेहरानस्थित अदालतको आदेशपछि उनीहरूलाई रिहा गरिएको हो। गैरकानुनी रूपमा इरान गएकाले उनीहरु पक्राउ परेका थिए । नेपाल सरकारको समन्वय, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहकार्यमा उनीहरूलाई बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरायल–इरानबीच गत […]
भैरहवामा अत्यधिक गर्मी, विद्यालय बन्द गर्न आग्रह

रुपन्देहीको भैरहवामा अत्यधिक गर्मी बढेपछि सिद्धार्थ नगरपालिकाले विद्यालयहरू बन्द गर्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बढ्दो गर्मीका कारण विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर पर्ने भन्दै तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेका हुन्। नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका भित्र रहेका संस्थागत, सामुदायिक एवं धार्मिक विद्यालयहरू आइतबार साउन ११ गतेदेखि १३ […]
एक वर्षमा ३ हजार ५ सय जना फरार प्रतिवादी पक्राउ, १४ करोड राजस्व संकलन

कोशी प्रदेश प्रहरीले फैसला कार्यान्वयन अभियान अन्तर्गत गत आर्थिक वर्ष २०८१÷८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न चलाइएको विशेष अभियानमा प्रहरीले यो सफलता हात पारेको हो । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार पक्राउ […]
‘तीनकुने घटनामा चारवटा झुटा मुद्दा लगाइयो, संसदीय छानबिन समिति गठन गरौँ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद राणाले सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरूमाथि झुटा मुद्दा लगाएको टिप्पणी गरेका हुन् । उनले भन्नुभयो, ‘हामी र हामीले बोकेको विचारलाई निरुत्साहित गर्ने उद्देश्यले […]
लेखा समितिका निर्णयमा माओवादी, रास्वपा र स्वतन्त्र सांसदको फरक मत

सार्वजनिक लेखा समितिका निर्णयहरूमा गम्भीर खालका प्रश्न उब्जिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी रास्वपाका सांसदहरू तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले फरक मत राखेका छन्। जगदुल्ला हाइड्रोपावरको निर्माणसम्बन्धी बोलपत्र आह्वान तथा प्रक्रियामा मूल्याङ्कन समितिको निर्णय लगायतमा नक्कली कागजात पेस भएको, गलत मनसायका साथ प्रक्रियामा समेत चलखेल भएको देखिएको उनीहरूको भनाइ छ। लेखा समिति सदस्य माओवादी सांसद […]
काठमाडौँभित्र सार्वजनिक स्थलमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने

महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाले बताएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । काठमाडौँ महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था […]
फेवाताल सरसफाइका लागि नेकपा (एस) पोखराको आह्वान

पोखरा, असार। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले फेवातालको खपौंदी क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गर्ने भएको छ। शनिबार, साउन १० गते बिहान ९ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ। पोखरा महानगर कमिटीले सम्पूर्ण पार्टी सदस्य तथा शुभेच्छुकहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ। फेवातालको स्वच्छता कायम राख्ने र वातावरणीय संरक्षणमा जनसहभागिता […]