हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु

उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड मच्चिँदा ठुलो दुर्घटना भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको खबर आएको छ । धेरै जना गम्भीर घाइते भएको बताइएको छ । घटनास्थलमा राहत र उद्धार कार्य भइरहेको छ । दुर्घटनापछि प्रहरी र प्रशासनको टोलीले तुरुन्तै घाइतेहरूलाई अस्पताल लैजान थालेको छ । प्रारम्भिक जानकारीअनुसार उच्च भोल्टेज लाइनको तार […]

बझाङको बुंगलमा बाढी–पहिरोले घर, घट्ट र कुलो बगायो

बझाङको बुंगल नगरपालिकामा वर्षापछि आएको बाढी र पहिरोले भौतिक संरचनामा क्षति पुर्‍याएको छ। नगरपालिकाका उपमेयर धनबहादुर बोहराका अनुसार वडा नम्बर ७ मा रहेको घट्ठे खोलामा आएको बाढी र पहिरोले स्थानीयको घर, पानी घट्ट, सिँचाइ कुलो र मन्दिरमा क्षति पुर्‍याएको हो। घटनामा कुनै मानवीय क्षति भने नभएको उनले बताए। उनकाअनुसार, वडा नम्बर ७ को बीचमा रहेको […]

सुन–चाँदीको मूल्य घट्यो

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो। महासंघले जारी गरेको मूल्य सूचीअनुसार गत साता शुक्रबारको तुलनामा आइतबार सुन एक हजार एक सय रूपैयाँले घटेको हो। शुक्रबार प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको […]

सुक्खा पहिराले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक […]

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार अस्ट्रेलियनसहित सबैजसो मुद्राको मूल्य स्थिर छ। अर्थात हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि विदेशी मुद्राहरुको कारोबार सोही मूल्यमा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका मुद्राको मूल्य बढेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको मूल्य भने घटेको […]

कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको अधिवेशन सम्पन्न, दिनेश बराल नयाँ अध्यक्ष चयन

पोखरा, साउन १० – कालिमाटी शान्ति स्तूपा टोल विकास संस्थाको चौथो अधिवेशन तथा वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष सुदिप बिकको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका–२२ का वडा अध्यक्ष हिमलाल बराल रहनुभएको थियो भने विशेष अतिथिका रूपमा वडा सदस्य कृष्णकुमारी देवकोटा रहनुभएको थियो। अतिथि सूचीमा […]

पोखरामा राजनीतिक दलको अगुवाइमा फेवाताल सरसफाइ, मेयर आचार्य पनि सहभागी

वर्षायाममा फेवातालको माथिल्लो क्षेत्रबाट बगेर आउने जलकुम्भी झारको स्रोत मै व्यवस्थापनका लागि महानगरपालिकाले विभिन्न अभियानहरू सञ्चालन गर्ने गरेको छ । नागरिक समाज र स्थानीय समुदायहरूले महानगरका यी अभियानहरूमा प्रत्यक्ष रूपमा सहभागिता जनाउने गरेका छन् । सार्वजनिक आह्वानका रूपमा आयोजना गरिने यस प्रकारका अभियानका अलवा महानगरपालिकाले दैनिक ज्यालादारीमा समेत जलकुम्भी झारको व्यवस्थापनमा मानिसहरू खटाउने गरेको छ […]

रातिखहरे खेल मैदानको काम कछुवा गतिमा

मदन गिरी कास्की,कास्कीको पोखरा  महानगरपालिका वडा नं १५ को रातीखहरेमा  निर्माण हुने भनिएको  व्यवस्थित फुटबल खेलमैदान निर्माण सुरु भएको ७  बर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेकोछैन  । करिव १ करोड। ५० लाख  रुपैयाको  लागतमा निर्माण हुने भनिएको ११ ए साईड खेलमैदान   बजेट अभावका कारण अलपत्र परेको छ । सरुवाति चरणमा ५ लाख बिनियाेजन गरि […]

इरानको जेलमा रहेका ५ नेपाली रिहालगत्तै काठमाडौँमा

इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भई स्वदेश फर्किएका छन्।  तेहरानस्थित अदालतको आदेशपछि उनीहरूलाई रिहा गरिएको हो। गैरकानुनी रूपमा इरान गएकाले उनीहरु पक्राउ परेका थिए । नेपाल सरकारको समन्वय, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहकार्यमा उनीहरूलाई बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इजरायल–इरानबीच गत […]

भैरहवामा अत्यधिक गर्मी, विद्यालय बन्द गर्न आग्रह

रुपन्देहीको भैरहवामा अत्यधिक गर्मी बढेपछि सिद्धार्थ नगरपालिकाले विद्यालयहरू बन्द गर्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बढ्दो गर्मीका कारण विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर पर्ने भन्दै तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेका हुन्। नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका भित्र रहेका संस्थागत, सामुदायिक एवं धार्मिक विद्यालयहरू आइतबार साउन ११ गतेदेखि १३ […]