पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए ।  बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना […]

वडा नं ८ मा अचार बनाउने तालिम : आत्मनिर्भरता र सीप विकासतर्फको सार्थक प्रयास

वडा नं ८ मा आयोजना गरिएको तीनदिने अचार बनाउने तालिम सम्पन्न भएको छ। स्थानीय स्तरमा सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धिको लक्ष्यसहित सञ्चालन गरिएको तालिमको संयोजन वडा अध्यक्ष रूद्रनाथ बरालले गर्नुभएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ कै अध्यक्ष राम मोहन आचार्य रहनुभएको थियो भने अतिथिका रूपमा वडा सदस्यहरू पार्वति के.सी, लक्ष्मी बी.के, गोविन्द बराल, […]

पोखरामा कोठा फोरेर सुनका गरगहना चोरी गर्ने पक्राउ

पोखरा बैशाख २३/ पोखरामा कोठा फोरेर सुनका गरगहना चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन । गएको मङ्गलबार रातिको समयमा पोखरा महानगरपालिका वडा नं।२ मोहरिया टोल स्थितमा २ वटा घरको कोठा फोरी सुनका गरगहना तिलहरी (१ थान, सुनको औंठी (१ थान चन्द्रमा (१ थान र नगद रु। दुई हजार समेत चोरी भएको थियो । […]

पोखराको सेती नदीमा डुबेर बाग्लुङका युवराजको ज्यान गयो

पोखरा / पोखराको सेती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ। बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल पोखरा महानगरपालिका(१४ स्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक पोखरा १४ खाल्टेमसिना स्थित सेती नदिमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार , सोमबार दिउसो करीब दुई बजेको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा उनी बेपात्ता भएका थिए। […]

श्री जनजागृति माध्यमिक विद्यालयले नयाँ बस खरिद, पोखरा महानगरपालिकाबाट १५ लाखको सहयोग

पोखरा,  – पोखरा महानगरपालिका–१८ स्थित श्री जनजागृति माध्यमिक विद्यालयले विद्यार्थीहरूको सहज र सुरक्षित यातायात व्यवस्थाका लागि नयाँ विद्यालय बस खरिद गरेको छ। कुल ३० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो बसमा पोखरा महानगरपालिकाको शिक्षा महाशाखाबाट १५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक यम बा थापाले जानकारी दिनुभयो। बस हस्तान्तरणको अवसरमा एक विशेष कार्यक्रम […]

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा

पोखरा, २२ वैशाख ।एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा बस्ने छ ।

व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले सरकारले अघि सारेको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उपाध्यक्ष तामाङले सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाएका हुन् । सरकारले अगामी आर्थिक वर्षमा वर्तमान व्यवस्थाविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने नीति लिएको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी […]

शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार

गोरखाको शहिद लखन गाउँपालिकाले गज्जबको अभ्यास गरिरहेको छ । पालिकाका योजना समयमा कार्यान्वयन हुन नसकिरहेको आलोचनाबीच शहिद लखनले समयमा काम सक्ने वडालाई नगद पुरस्कार दिन थालेको छ । गत वर्षदेखि सुरु भएको नौलो अभ्यास निरन्तर छ । ‘राम्रो काम होस् र समयमा सकियोस् भनेर यस्तो व्यवस्था गरिएको हो,’ पालिका अध्यक्ष रमेश थापाले भने, ‘काम गर्ने क्रममा […]

काठमाडौँ महानगरपालिकाले भन्यो– शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिनू

काठमाडौँ महानगरपालिकाले शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि नेपाली भाषामा संवाद गर्न दिन मातहतका सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा  शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो ।‘यस महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका […]

घलेको महत्त्वकांक्षा र आरजुको बौद्धिक दरिद्रता

भवन भट्टलाई उपाध्यक्षमा व्यवस्थापन गरेर शेष घलेले आफ्नी पत्नी जमुना गुरुङलाई अध्यक्ष बनाउन चाहन्थे । सहमतिका लागि भवन भट्टलाई मनाइदिन धेरैतिर र धेरैसँग संवाद र छलफल गरेका थिए, त्यो सफल भएन । चुनाव भयो, भवनले चुनाव जिते । सहयोग नपाएको भन्दै शेषले धेरै पूर्वअध्यक्ष लगायत धेरैलाई मानमर्दन समेत गरे । उनले नेपाली कांग्रेस र खासगरी […]