बि.पि.नगरमा इलाका प्रशासन कार्यालयको स्थापनाले त्यस क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित

बि.पि.नगरमा इलाका प्रशासन कार्यालयको स्थापनाले त्यस क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित डोटी जिल्लाको बि.पि.नगरमा काँग्रेस नेता पदम राज जोशीले २०५६ साल चैत्र २६ गते महामानव बि.पि. कोइरालाको नामबाट घोडिलासलाई बि.पि.नगर बनाउन जसरी उहाँ सफल हुनूभयो त्यसै गरी त्यस क्षेत्रको हरेक शिक्षा, स्वास्थ्य, यातायात बिकासको काममा सधै अग्रसर रहनुहुन्छ । निरन्तर संघर्ष र समाजसेवाबाट बि.पि.नगरमा जन्तालाई प्रत्यक्ष […]

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चाकको तालामाराङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन । मंगलबार दोलखा र गोरखामा पनि भूकम्प गएको थियो ।

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन […]

पोखरामा दोस्रो नेपाल खुला स्नूकर प्रतियोगिता सुरु स्नुकर खेललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्र्न मेयर आचार्यको आग्रह

पोखरा १७, भदौ,खेलकुदको शहर पोखरामा दोस्रो संस्करणका नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ सुरु भएको छ । पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा मंगलबार देखि सुरु भएको हो । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा यही भदौं २८ गतेसम्म […]

पोखरा र भुटानबीच सीधा चार्टर उडानको तयारी: पर्यटन प्रवर्द्धनमा महानगरको सधैं सहयोगी भूमिका रहनेछ

भुटान एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा चार्टर उडान सुरु गर्ने घोषणा गरेको छ। यो महत्त्वपूर्ण कदमले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्नेछ भने पोखरा महानगरपालिकाले यसका लागि सधैं सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। हाल भुटान एयरलाइन्सले भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा चार वटा उडान गर्दै आएको छ। तर, […]

पोखरा ३३ भरतपोखरीमा बाघमारा महोत्सव हुने

कास्कीको दक्षिण भेग स्थित पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बाघमारामा महोत्सव हुने भएको छ । स्थानीय शुभतारा युवा क्लबको आयोजनामा यही भदौ १९ देखि ३० गतेसम्म महोत्सव हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुकार कार्कीैले स्वागत गर्दै महोत्सवका वारेमा वताएका थिए । कल्बका […]

जिसस कास्कीद्वारा उपलब्धि र कार्ययोजना सार्बजनिक

पोखरा भदौ १७/ जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१( ८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक बर्ष २०८२(८३ को कार्ययोजना सार्बजनिक गरेको छ । मंगलबार एक बिशेस पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सो कार्य योजना सार्बजनिक गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधानको मर्म अनुसार प्राप्त […]

एससीओ सम्मेलनपछि प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अलास्कामा भएको बैठकमा युक्रेन युद्ध अन्त्यबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘समझदारी’ भएको बताएका छन् । तर, उनले ट्रम्पले मध्यस्थता गर्ने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग शान्ति वार्तामा सहमत हुने कि नहुने भन्ने बताएनन् । चीनमा भएको सांघाई शिखर सम्मेलनमा पुटिनले युक्रेनमा आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गर्दै फेरि एकपटक युद्धका लागि पश्चिमा […]

अफगानिस्तानमा भूकम्प, ८०० बढीको मृत्यु

पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी ८०० भन्दा बढीको ज्यान गएको छ। ६.० म्याग्निच्युडको उक्त भूकम्प ८ किलोमिटर (५ माइल) को गहिराइमा गएको थियो। यस्तो भूकम्प बढी विनाशकारी हुने गर्छ। यसले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई हल्लाएको एक प्रारम्भिक रिपोर्टमा संयुक्त राष्ट्रसंघको मानवीय सहायत एजेन्सीले जनाएको छ। दुर्गम क्षेत्रहरूमा क्षतिको आकलन गर्न गाह्रो भइरहेको जनाइएको छ। […]

किम जोङ उन‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे

 उत्तर कोरियाली नेता किम जोङ उन चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन रेलमार्गबाट गएका छन्। बेइजिङ बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा किम चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग देखा पर्नेछन्। सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेकाउक्त सैन्य परेड समारोहमा नेपालका प्रधानमन्त्री केपी […]