प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्छन् । पर्सा–४ बाट निर्वाचित उनीसँग देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र युवाको विदेश गमनलगायत समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंशः तपाईँको पछिल्लो संसदीय अभ्यासको […]
सबैला नगरपालिकाले ७२ शिक्षकको विज्ञापन गर्दा ३२ जना मात्र पास

धनुषाको सबैला नगरपालिकाले सामुदायिक विद्यालयहरुका लागि एकैपटक ३२ जना शिक्षक भर्ना गरेको छ । शिक्षक अभावमा पठनपाठन प्रभावित हुन थालेपछि नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८१ बनाएर विज्ञापन गरी खुल्ला प्रतिस्पर्धा मार्फत शिक्षक छनोट गरिएको हो । पालिका भित्र रहेका २५ वटा सामुदायिक विद्यालयमा विभिन्न विषयका ७२ शिक्षक पदपूर्तिका लागि चैत २७ गते विज्ञापन गरिएको थियो […]
एमाले निकट युवा संघको महाधिवेशन आजदेखि पोखरामा

पोखरा ।नेकपा (एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरू हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए […]
बैतडीमा मध्यरात भूकम्पको धक्का

बैतडीमा भूकम्प गएको छ। बिहीबार राति १ बजेर ४८ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। मध्यरात भूकम्प गएकाले मानिसहरू घरबाहिर निस्किएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। भूकम्पबाट अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको र जनजीवन सामान्य रहेको प्रजिअ उपाध्यायले जानकारी दिए। ‘मध्यरात ठूलै कम्पन आएकाले मानिसहरू […]
तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा शुक्रबार बिहान वर्षा भएको छ। पछिल्लो ६ घन्टामा चितवनको शक्तिखोरमा ३४.२ मिलिमिटर वर्षा भएको छ। शुक्रबार […]
आज कुन बिदेशी मुद्राको विनिमय दर कुनको कति ?

पोखरा, नेपाल राष्ट्र बैंकले आज (जेठ ९ गते शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ। अमेरिकी डलरको विनिमय दर लगातार दोस्रो दिन बढेको हो। बिहीबार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७३ पैसा र […]
माओवादीको मध्यपहाडी अभियान गण्डकी प्रवेश

पोखरा । नेकपा माओवादी केन्द्रको मध्येपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी प्रवेश गरेकाे छ । बिहीबार पूर्वी रुकुमबाट बागलुङ प्रवेश गरेको टोलीलाई भव्य स्वागत गरिएको छ । माओवादी गण्डकीका नेता कार्यकर्ताहरु अहिले बागलुङमा केन्द्रित भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिमलाई बाजागाजा सहित बागलुङबाट गण्डकी प्रवेश गराइएको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । जागरण […]
युवासंघ महाधिवेशनको तयारी पूरा, पूर्व सन्ध्यामा मार्चपास

पोखरा । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार, शनिबार र आइतबार पोखरामा हुने महाधिवेशनको आन्तरिक तयारी पूरा भएको पूर्वअध्यक्ष तथा इन्चार्ज राजीव पहारीले जानकारी दिए । उनका अनुसार शुक्रबार अमरसिंह चौरमा उद्घाटन समारोह हुनेछ भने त्यसपछि पोखरा सभागृहमा बन्द सत्र हुनेछ । महाधिवेशनको प्रचार प्रसारका लागि बिहीबार मार्च […]
राइड सेयरिङ’ नियमावली विरुद्ध देशव्यापी आन्दोलनको घोषणा

पोखरा ।गण्डकी प्रदेश सरकारले हालै ल्याएको ‘राइड शेयरिङ’ नियमावली विरुद्धमा यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरु एक ठाउँमा उभिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार विरोध सभा गर्दै उनीहरु आफूहरु गर या मरको अवस्थामा एकै ठाउँम उभिएर आन्दोलनमा होमिएको बताएका हुन् । उनीहरुले प्रदेश सकारलाई १४ जेठसम्मको समय दिइएको र १४ जेठसम्म नियमावली […]
मनीषा कोइराला, विजय लामा, भीमार्जुन आचार्यले हेरे ’ऊनको स्वीटर’

‘ऊनको स्वीटर’को प्रदर्शन शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गर्दैछ । निर्माताले विहिबार काठमाडौंमा विशेष शो आयोजना गरे जहाँ कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका व्यक्तिहरू सहभागी रहे । विशेष शोमा अभिनेत्री मनीषा कोइराला, अभिनेता विजय लामा, नाजिर हुसेन, गायक आनन्द कार्की, संविधानविद् भीमार्जुन आचार्य, एमाले नेतृ नवीना लामा, संगीतका प्राध्यापक लोचन रिजाल, पत्रकार दिलभुषण पाठक, निर्देशक […]