पूर्वाधार विकासमा निजी लगानी अपरिहार्य, ५९ ऐनका ५०० दफा संशोधन गरिँदै : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको पूर्वाधार विकासमा अपेक्षित उपलब्धि हासिल गर्न निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताएका छन्। सरकारी बजेट र राजस्वको सीमित स्रोतबाट मात्रै पूर्वाधार विकासको बढ्दो आवश्यकता पूरा गर्न नसकिने भन्दै उनले निजी पुँजी परिचालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्। बिहीबार काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२६ को तयारीसम्बन्धी कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले पूर्वाधार […]

स्वास्थ्य कार्यक्रमलाई नागरिकको आवश्यकता र परिणामसँग जोड्नुपर्छ : मन्त्री पौडेल

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले स्वास्थ्य क्षेत्रका कार्यक्रम तथा कार्य सम्पादनलाई अझ प्रभावकारी, परिणाममुखी र नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोड्नुपर्नेमा बताएका छन् । स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट तथा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष […]

आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन भएको छैन: गगन22

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन्। आफूविरुद्ध नियोजित रूपमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै उनले प्रहरी अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्। बिहीबार सार्वजनिक भिडियो सन्देशमार्फत थापाले पार्टीको विशेष महाधिवेशन विद्रोहको परिणाम भएको र त्यसमा आफूहरू पनि सहभागी भएको स्पष्ट पारे। […]

देउवा कांग्रेस खोटाङको अधिवेशनबाट सभापतिमा रोजन राई निर्विरोध

नेपाली कांग्रेस देउवा पक्षको खोटाङको जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको सभापति पदमा रोजन राई निर्विरोध निर्वाचित भएका छन् । पार्टीभित्रको आन्तरिक सहमति र समन्वयका आधारमा राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको कांग्रेस नेता भूपेन्द्र राईले जानकारी दिए । जिल्ला अधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय कार्यसमितितर्फ पनि नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। जसअनुसार प्रदेश सभा निर्वाचन […]

भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण १६ वर्षपछि

 ढिलै भए पनि अन्ततः भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण १६ वर्षपछि अघि बढेको छ । महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनको संरक्षित वन क्षेत्रमा रहेका दुई हजार ५०६ रुख कटान सुरु भएसँगै निर्माण प्रक्रियाले गति लिएको हो । उक्त क्षेत्रमा आज वृक्ष तथा भूमिपूजन गरी महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले रुख काटेर कटान कार्यको शुभारम्भ गरेका […]

भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण १६ वर्षपछि

ढिलै भए पनि अन्ततः भरतपुर महानगरपालिकाको ल्यान्डफिल साइट निर्माण १६ वर्षपछि अघि बढेको छ । महानगरपालिका–११ स्थित जलदेवी सामुदायिक वनको संरक्षित वन क्षेत्रमा रहेका दुई हजार ५०६ रुख कटान सुरु भएसँगै निर्माण प्रक्रियाले गति लिएको हो । उक्त क्षेत्रमा आज वृक्ष तथा भूमिपूजन गरी महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले रुख काटेर कटान कार्यको शुभारम्भ गरेका […]

वायुयानका पार्टपुर्जा आयात–निर्यातलाई पारदर्शी बनाउन एकद्वार प्रणाली सम्झौता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’को पहलमा हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेसनल सिंगल विन्डो–एनएनएसडब्ल्यू) सम्झौता भएको छ। भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो। यस सम्झौतासँगै वायुयान तथा तिनका पार्टपुर्जा […]

‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्दैन : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले ‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्न नसक्ने भन्दै प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएकी छन्। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर भएपछि सामाजिक सञ्जालमार्फत बमले आफूलाई संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देशलाई पछाडि धकेल्ने बताएकी हुन्। ‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू१ विगतका प्रधानमन्त्रीहरूको […]

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसी पुगे गृह मन्त्रालय

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह मन्त्रालय पुगेका छन्। मन्त्रिपरिषद् बैठकबाट प्रहरी नेतृत्वमा नियुक्त भएलगत्तै उनी बुधबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालयमा उनलाई गृह सचिव तथा उच्च सुरक्षा अधिकारीहरूले स्वागत गरेका छन्। गृह मन्त्रालयमा आईजीपी डा. केसीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिने र मन्त्रालयका तर्फबाट आवश्यक निर्देशन दिने तयारी […]

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ।सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारसम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत गरेको छ। प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार बैठकले प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका […]