विनाशकारी बाढीपछि सात पश्चिमी राष्ट्रको संयुक्त वक्तव्य, ‘नेपाली जनताको दुःखमा साथमा छौँ’

नेपालस्थित अस्ट्रेलिया, युरोपेली युनियन, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै रसुवा तथा नुवाकोट जिल्ला र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ती कूटनीतिक नियोगहरूले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। कठिन परिस्थितिमा नेपाली जनतासँग आफ्नो पूर्ण ऐक्यबद्धता रहेको नियोगहरूले जनाएका […]
विनाशकारी बाढी : ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

रसुवाको भोटेकोसी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँका विभिन्न अस्पतालमा २५ जना, रसुवा अस्पतालमा ३७ जना, त्रिशूली अस्पतालमा १६ जना र नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ११ जनाको उपचार भइरहेको छ । बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिनेश रुपाखेतीले रसुवा अस्पतालमा […]
राष्ट्रिय सभा अध्यक्ष’दोस्रो अन्तर संसदीय सभामुख सम्मेलन’मा भाग लिनकम्बोडिया प्रस्थान गर्दै

सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल कम्बोडियाको राजधानी न्होम पेन्ह मा आयोजना हुने ‘दोस्रो अन्तर-संसदीय सभामुख सम्मेलन’ मा सहभागी हुन मंगलबार राति त्यसतर्फ प्रस्थान गर्दै छन् । सङ्घीय संसद् सचिवालयका अनुसार अध्यक्ष दाहाल राति १०:४५ बजे मलेसिया एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट प्रस्थान गर्नेछन्। उनी मलेसियाको क्वालालम्पुर हुँदै भोलि (अगस्ट २६) बिहान न्होम पेन्ह पुग्ने तालिका […]
ड्युटीमै रहेकी प्रहरीलाई कुटपिट गर्नेमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई कुटपिट गर्ने युवकविरुद्ध प्रहरीले दुई वटा कसुरमा अनुसन्धान थालेको छ । जुम्ला घर भएर काठमाडौँ–३१ बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध प्रहरीले राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान सुरु गरेको हो । आरोपीविरुद्ध दुई वटा कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान […]
धनगढी सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेट निर्माणमा केन्द्रित भएको छ।

सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेट निर्माणमा केन्द्रित भएको छ। मुख्यमन्त्री खगराज भट्टसहित सरकारका सबै मन्त्री तथा राज्यमन्त्रीहरू बजेट ल्याउने तयारीमा जुटेका छन्। मुख्यमन्त्री भट्टले साउन २९ गते पदभार सम्हालेपछि प्रदेश सरकारको पहिलो प्राथमिकता बजेट निर्माण बनेको हो। मुख्यमन्त्री भट्टले बजेट निर्माणमा फास्ट ट्र्याक अपनाएर एक महिनाभित्र बजेट ल्याउने बताएका छन्। ‘फास्ट ट्र्याकबाट काम अघि बढाएर […]
‘४० वर्षदेखि राष्ट्रपतिमा जितेको जित्यै, तर नागरिकलाई थाहा छैन आफ्ना राष्ट्रपति गर्छन् चाहिँ के ?’
मध्य अफ्रिकी मुलुक क्यामरुनमा ९३ वर्षीय पाउल बिया सन् १९८२ देखि निरन्तर सत्तामा छन् । गत वर्ष उनले आठौँ पटक चुनाव जितेर फेरि राष्ट्रपति बने, मानौँ चुनाव जित्नु उनको नियमित जागिर हो र राष्ट्रपति पद उनको लागि स्थायी नियुक्ति । तर अहिलेको दृश्य झन् रोचक छ—जुन ७ मा ‘छोटो निजी भ्रमण’ भन्दै युरोप गएका बिया […]
प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च
झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ । अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, प्रसूति सेवामा सुधार हुनु तथा सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको तथ्याङ्क शाखाका सूचना संयोजक जेनिस घलेका अनुसार आर्थिक वर्ष २०८२-८३ मा […]
लुम्बिनी विकास कोषमा चार महिनादेखि पदाधिकारीविहीन, नीतिगत निर्णयमा समस्या

लुम्बिनी विकास कोषका पदाधिकारी तथा सदस्यको पद रिक्त भएको करिब चार महिना पुगे पनि नयाँ नियुक्ति हुन सकेको छैन । पदाधिकारी नहुँदा कोषका नियमित कामसँगै नीतिगत निर्णय, दीर्घकालीन योजना तथा वार्षिक बजेट कार्यान्वयनसमेत प्रभावित भएको छ । गत वैशाख १९ गते सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै […]
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नियुक्त भएका छन्। नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गर्नुभएका पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा प्राविधिक एवं नेतृत्वदायी भूमिकामा काम गरेका छन्। उनले विश्व स्वास्थ्य संगठन नेपाल, आरटीआई […]
गर्ल्स होस्टेल र बढी मूल्यमा बिक्री गर्ने ओलीज स्टोरलाई ५ लाख जरिवाना
उपभोक्ता ठगी गर्ने तथा नियमविपरीत सञ्चालनमा रहेका व्यावसायिक फर्महरूमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही गरेको छ । विभागले मंगलबार गरेको अनुगमनका क्रममा काठमाडौँका दुई व्यावसायिक फर्मलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागका अनुसार काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरमा सञ्चालित न्यु फेमिली गर्ल्स होस्टेललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । विद्यार्थी भर्ना गर्दा प्यान […]