धनुषा-३ मा प्रसूति अस्पताल, रंगशाला र मल कारखाना बनाउने नेता निधीको दावी
काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं धनुषा-३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गर्नुभएको छ । चुनावी अभियानका क्रममा शुक्रबार बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन वटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गर्नुभएकाे हाे । जनकपुरमा धेरै […]
ओखलढुंगामा वृद्ध दम्पतीको विभत्स ह-त्यामा सलंग्न २ जना कारागार चलान
काठमाडौं । ओखलढुंगामा वृद्ध दम्पतीको हत्या तथा लुटपाटमा सलंग्न व्यक्तिहरु पुर्पक्षका लागि कारागार तथा बाल सुधार गृह चलान भएका छन् । वृद्ध दम्पतीको हत्या र लुटपाटमा सलंग्न ३४ वर्षीय धन बहादुर राना मगरलाई ओलखढुंगा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा कारागार कार्यालय ओखलढुंगा चलान गरिएको हाे । साथै सोही घटनामा संलग्न १ जना नावालकलाई बालसुधार गृह […]
निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालकाे दावी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएकाे छ। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको शुक्रबार निरीक्षण तथा अनुगमनका क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । विगतमा भएका कमजोरीलाई सच्याइ यसपटको निर्वाचन स्वच्छ, निष्पक्ष धाँधलिरहित बनाउने उहाँकाे दावी छ । मन्त्री अर्यालले निर्धक्कसाथ शान्तिपूर्वक निर्वाचन […]
कालीकोटमा पेट्रोलियम पदार्थको बिक्रीमा रोक
जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जथाभावी पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थको खुला बिक्री वितरणमा रोक लगाएको हो । निर्वाचन अवधिभर पेट्रोल, डिजेल र मट्टितेललगायत पेट्रोलियम पदार्थ बोतल, जर्किन वा अन्य खुला भाँडामा बिक्री वितरण गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला […]
सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेकाे अध्यक्ष ओलीकाे जिकिर
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएकाे छ। झापाको दमकमा शुक्रबार अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी कार्यक्रम’लाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत उहाँकाे जििकर छ। मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्ती विघटन गरिएपछि देश संकटतर्फ […]
निर्वाचनको सरगर्मी बढेसँगै सिंहदरबार सुनसान
काठमाडाैं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला सुनसान बनेकाे छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएपछि मन्त्री, सांसद र राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएसँगै सिंहदरबारको चहलपहल घटेको हो । निर्वाचन आउन अब मात्र ५ दिन बाँकी छ । आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेताहरू यतिबेला […]
अमेरिकासँग भएको वार्ता राम्रो भएकाे इरानकाे प्रतिक्रिया
एजेन्सी । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले जेनेभामा भएको अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा राम्रो प्रगति भएको बताउनुभएको छ । उहाँले यहि फागुन १८ गते सोमबार भियनामा प्राविधिक वार्ता हुने समेत बताउनुभएकाे हाे । इरानको विदेश मन्त्री सैयद अब्बास अराघचीले राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा तेहरान र वाशिंगटनबीच जेनेभामा भएको अप्रत्यक्ष आणविक वार्ताको तेस्रो चरणमा […]
उम्मेदवारकाे एकाघरका परिवारको बैंक खाताप्रति आयोगको निगरानी
काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवारसहितको खातामा निगरानी बढाएको हो । चुनावी खर्चलाई पारदर्शी बनाउन […]
निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन
काठमाडाैं । सरकारले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेकाे छ। सरकारले स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो । नेपाली […]
पाकिस्तान र अफगानिस्तानबीच विवाद झनै चर्किंदै
। पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नयाँ रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको देखाएकाे हाे । अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दावी गर्दै आएको छ । पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानी सेनाको आक्रमणमा अहिलेसम्म १ सय ३३ अफगानी तालिवान सदस्य मारिएका र २ […]