विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिले रूपान्तरित काँग्रेस खोजेको बताए

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिले रूपान्तरित काँग्रेस खोजेको बताएका छन् ।

“पार्टीभित्रको कमजोरीको हिस्सा हामी ड्राइभिङ सिटको नजिक बसेका हामीले पनि लिन्छौँ,” उनले भने, “बनेको परिस्थिति सामना गर्न मनस्थिति पुरानो राखेर हुँदैन । बदल्नुपर्छ ।”

पुरानो बानी राखेर नयाँ देश बनाउन नसकिने बताएका छन् ।