पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको अलैँची भारतमा निर्यात भएको पाइएको हो ।विभागकाअनुसार २०८२ साउनदेखि मंसिरसम्ममा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँको २६२२.१० मेट्रिक टन अलैँची निर्यात भएको छ