प्रधान सेनापतिद्वारा उपरथी खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उपरथी दर्जामा पदोन्नति भएका रविन्द्र खत्रीलाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

शुक्रबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । आषाढ १३ गतेको निर्णयाअनुसार पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।