शेख हसिनाविरूद्ध पक्राउ पूर्जी जारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाेखरा ,बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनीविरुद्धको अभियोजनमाथि सुनवाइ सुरू भएको छ ।

उनीमाथि गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप छ ।