अनेरास्ववियु पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको अध्यक्षमा सन्देश आचार्य सर्वसम्मत चयन हुनुभएको छ।
पोखरा विश्वविद्यालय अनेरास्ववियुको भेलामा उपस्थित हुँदै आङगीक कमिटी अध्यक्ष आवेश हमाल, उपाध्यक्ष कुमार थापा, स्कुल अफ इन्जिनियरिङ का निवर्तमान अध्यक्ष बिनीत रोका एवं स्कुल अफ सोसल इन्जिनियरिङ अध्यक्ष सुजन खड्काको संयोजकत्वमा स्कुल अफ इन्जिनियरिङ अध्यक्ष चयन गरिएको छ।
नवनियुक्त अध्यक्षले अब संगठनले गति र ऊर्जाशील लक्ष्य प्राप्तिको लागि, विद्यार्थी हकहित का मुद्दाहरू प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए।