अनेरास्ववियु पोविबि स्कुल अफ इन्जिनियरिङको अध्यक्षमा सन्देश आचार्य सर्वसम्मत चयन

अनेरास्ववियु पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको अध्यक्षमा सन्देश आचार्य सर्वसम्मत चयन हुनुभएको छ। पोखरा विश्वविद्यालय अनेरास्ववियुको भेलामा उपस्थित हुँदै आङगीक कमिटी अध्यक्ष आवेश हमाल, उपाध्यक्ष कुमार थापा, स्कुल अफ इन्जिनियरिङ का निवर्तमान अध्यक्ष बिनीत रोका एवं स्कुल अफ सोसल इन्जिनियरिङ अध्यक्ष सुजन खड्काको संयोजकत्वमा स्कुल अफ इन्जिनियरिङ अध्यक्ष चयन गरिएको छ। नवनियुक्त अध्यक्षले अब संगठनले […]
पोखरामा विश्वकै दोस्रो अर्धनारीश्वर दिव्यधाम बन्ने

पोखरा । नेपाल सरकार र भारतीय राजदूतावासको सहयोगमा पोखरा महानगरपालिका वडा नं २८ स्थित कालिकामा दिव्यधाम निर्माण शुरु भएको छ । यो विश्वकै दोस्रो अर्धनारीश्वर धाम हुने बतान्छ । करिब ७० रोपनी क्षेत्रफल जग्गामा अर्धनारीश्वर धाम निर्माण गर्न थालिएको पोखरा २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । सामुदायिक वनसँगको समझदारीमा धामको पहिलो चरणको निर्माण […]
शान्ति स्तुपबाट पोखरा आउँदै गरेको नगर बस दुर्घटना : ४ जनाको अवस्था गम्भिर

पोखरा ।-पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुपा बाट पोखरा तर्फ आउँदै गरेको नगर बस दुर्घटना भएको छ । ग १ ख ३८८६ नम्बरको बस सडकबाट तल खस्दा हाल ८ जना घाईते भएको जानकारी आफुहरुलाई प्राप्त भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए । ४ जनाको अवस्था गम्भिर रहेको र ४ जनाको अवस्था सामान्य रहेको डिएसपी […]
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो

वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा प्रयोग गर्दा पनि अन्तर बैंक दर नबढेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणसमेत प्रयोग गर्नु परिरहेको छ । यसै साता आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन गरेको राष्ट्र बैंकले बुधबार पनि ३५ अर्बको […]
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ । वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले दायर गरेको रिट वैशाख ८, वैशाख २८ र वैशाख ३० गते पेसी चढेकोमा हेर्न नमिल्ने भएको थियो ।वैशाख ९ गते अब्दुल अजीज मुसलमानको इजलासले कारण […]
युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम

पाकिस्तानले मंगलबार अबेर राति भारत विरुद्ध जवाफी कारबाही गर्दै इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ‘पर्साेना नन ग्राटा’ अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरेको छ । यसअघि मंगलबार भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई ‘पर्साेना नन ग्राटा’ व्यक्ति घोषणा गरेको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, अधिकारीलाई २४ घण्टा भित्र भारत छोड्न […]
मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो

काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा लागेको आगो नियन्त्रणमा आएको छ । दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज […]
घट्यो अमेरिकी डलरको भाउ, अरुको के भयो ?

पोखरा ।आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा छ […]