कर्णालीका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कर्णालीका मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिनेसुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार (भदाै ३) विश्वासको मत लिने भएका छन्।

त्यसका लागि सोमबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिसकेका छन्। शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।