एनपीएल–२ बाट क्यानलाई ९ करोड २१ लाख आम्दानी, बोर्डले पारित गर्यो हिसाब

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति वैठकले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा भएको आम्दानी र खर्चको हिसाब पारित गरेको छ ।

हिसाब अनुसार क्यानलाई एनपीएल २ बाट ९ करोड २१ लाखभन्दा बढी आम्दानी भएको देखिन्छ ।

841ee321-303d-4f4e-80fa-0ab8a64c5392-1775478782.jpg

प्रकाशित मिति: 
प्रतिक्रिया दिनुहोस्