बालेनले लिए प्रधानमन्त्री पदको शपथ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाहले नेपालको ४०औं प्रधानमन्त्री पदको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेनलाई शपथ गराएका हुन्।

शपथअघि एक सय १ हिन्दू बटुक र बौद्ध भिक्षुलगायतले शंखनादसहित स्वस्ती शान्ति गरेका थिए।

प्रकाशित मिति: