पोखरामा भूमिहीनलाई निस्सा प्रमाणीकरण तत्काल सुरु गर्ने निर्णय

मेयर धनराज आचार्यको प्रस्तावमा बसपार्क र फिर्के क्षेत्र पहिलो प्राथमिकतामापोखरा। भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष बलभद्र बास्तोलाको विशेष उपस्थितिमा कास्की जिल्लाका पाँचवटै स्थानीय तहका प्रमुख तथा भूमि समस्या समाधान समिति, कास्कीको संयुक्त बैठक सम्पन्न भएको छ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राख्नुभएको विशेष प्रस्तावलाई सर्वसम्मत स्वीकार गर्दै बैठकले कास्की जिल्लाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी […]

युवा पुस्तामा नयाँ ऊर्जा, सोच र हुटहुटी छ : विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु नहुने बताएकी छन् । जननेता मदन भण्डारीको विचारसँग आबद्ध विद्यार्थीहरूको संस्था मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आइतबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । ‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय […]

कांग्रेस राष्ट्रिय सम्मेलनको प्रस्ताव लेखनका लागि एनपी साउदको नेतृत्वमा समिति गठन

नेपाली कांग्रेसको हालै सम्पन्न राष्ट्रिय सम्मेलनले पारित गरेका प्रस्ताव र प्राप्त सुझावहरूलाई परिमार्जनसहित लिखित रूप दिन समिति गठन गरिएको छ। गत साउन २० र २१ गते सम्पन्न सम्मेलनमा प्रस्तुत विभिन्न राजनीतिक, आर्थिक र साङ्गठनिक प्रस्तावहरूमाथि प्रतिनिधिहरूले दिएका सुझावहरूलाई समेटेर अन्तिम दस्ताबेज तयार पार्ने जिम्मेवारी निवर्तमान केन्द्रीय सदस्य एनपी साउदलाई दिइएको छ। साउदको संयोजकत्वमा गठित समितिलाई […]

बेपत्ताको खोजी र राहत तथा उद्धारमा तीव्रता दिन एमालेको माग

नेकपा एमालेले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट बेपत्ताको खोजी, पीडितलाई राहत तथा उद्धार र अवरुद्ध सडक सञ्चालन कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।  एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘हाम्रो पार्टी नेकपा (एमाले) बाढी पहिरोबाट बेपत्ताहरूको खोजी, पीडितहरूको उद्धार, राहत र सडक […]

जसपा–लोसपा एकीकरणपछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरणपछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ। पार्टीले जारी गरेको परिपत्रअनुसार एकतापछि बनेको जसपा नेपालको संरक्षकमा महन्थ ठाकुर र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव रहेका छन्। त्यस्तै, सहअध्यक्षमा शरतसिंह भण्डारी तथा वरिष्ठ नेतामा रकम चेम्जोङ रहेका छन्। उपाध्यक्षहरूमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रियता […]