भियतनामले १० हजार कैदीबन्दी रिहा गर्ने
भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब १० हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ। भियतनामले प्रायः विशेष कार्यक्रम वा उत्सवहरू अघि आममाफीको घोषणा गर्दछ। साइगोनको पतनको ५० औँ वर्षगाँठ र स्वतन्त्रताको घोषणाको ८० वर्ष पूरा भएको अवसरमा गत वर्ष २२ हजारभन्दा बढी कैदीलाई रिहा गरिएको थियो। भियतनामका महासचिव तथा राष्ट्रपति तो लामद्वारा […]
माधवकु नेपालले बुझे- अब प्रविधि नबुझी नेतृत्व गर्न सम्भव छैन
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सूचना प्रविधि (आईटी) को ज्ञान बिना अबको युगमा राजनीतिक नेतृत्व गर्न असम्भव रहेको बताएका छन्। शनिबार राजधानीमा आयोजित जनवर्गीय सङ्गठन समन्वय मोर्चाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुको विकल्प नरहेको सुनाए। सम्बोधनका क्रममा सहसंयोजक नेपालले पार्टीका कतिपय पुराना नेताहरू प्रविधिमा निकै […]
२४ घण्टामा विभिन्न जिल्लाबाट २६ जना लागूऔषध सहित पक्राउ
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २६ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका-१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु जरङ्खु बस्ने रामेछाप घर भएका २३ वर्षीय प्रशान्त मगर र काठमाडौं कालधारा बस्ने नुवाकोट घर भएका २३ वर्षीय अनिल लामा रहेका […]
मनाङ चिनोखोला जलविधुत आयोजनाको ट्रक दुर्घटना
वेशिसहर सडक खण्डमा मनाङ चिनोखोला जलविधुत आयोजनाको पाईप बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। शनिबार बिहान मनाङको नासो गाँउपालिका–३ स्थित खोत्रोमा पाईप बोकी ल्याएको लु २ ख १८८ नं.को ट्रक उकालो चड्ने क्रममा उकालो तान्न नसकी सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको इप्रका धारापानीका प्रह.मान बहादुर गुरुङले जानकारी दिए। दुर्घटनामा घाइते […]
अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा १० बालबालिकासहित १८ जनाको मृत्यु
पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिर दुर्घटना हुदाँ ट्रकमा सवार १० जना बालबालिका सहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए। दश जना बालबालिका, पाँच जना महिला र तीन जना पुरुषसहित १८ जनाको मृत्यु भएको पुष्टि […]
पोखराको पृथ्वीचोक क्षेत्रमा महानगरको डोजर, भग्नावशेष सफा गरिँदै

पोखरा महानगरपालिकाले पर्यटकीय सहर पोखरालाई सुन्दर र व्यवस्थित बनाउने अभियान अन्तर्गत पृथ्वीचोक क्षेत्रमा रहेका अवैध तथा अतिक्रमित संरचनाहरू भत्काएपछि अहिले त्यहाँको भग्नावशेष हटाउने कार्य तीव्र पारेको छ । महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू हटाउने क्रममा पृथ्वीचोक क्षेत्रमा डोजर चलाएको होविशेष चासोका साथ हेरिएको पृथ्वीचोकस्थित हङकङ बजार अगाडिका अतिक्रमित संरचनाहरूमा महानगरपालिकाले गत […]
सुदूरको बाटो, आमाको आस
सुदूरपश्चिम र कर्णालीको अवलोकन भ्रमणमा निस्किएको त्यो यात्रा आज पनि मेरो मनको गहिरो कुनामा जस्ताको त्यस्तै जीवित छ । समय बित्यो, ऋतु फेरिए, अनेक यात्राहरू गरिए, तर त्यो यात्रामा भेटिएकी एउटी आमाको करुण आवाज अझै कानमा गुन्जिरहन्छ । ‘हजुर, मेरी छोरी लिएर गइदिनु न… ।’ त्यो वाक्य केवल एउटा अनुरोध थिएन, त्यो त अभावले थिचिएको […]
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु २२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३२, आलु रातो (गोलो) प्रतिकिलो रु २८ […]
पार्टी जागरण अभियानमार्फत गाउँ पस्दै एमाले

आसन्न स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले ‘पार्टी जागरण अभियान’सुरु गरेको छ । नेताहरूलाई भूगोलमा केन्द्रित गर्न यस्तो अभियान सञ्चालन गरिएको हो । खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ । आसन्न स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै […]