इरानमा जारी विरोध प्रदर्शनमा हजारौँको मृत्यु भएको खामेनीले गरे स्वीकार
गएको वर्षको अन्त्यदेखि इरानमा जारी सरकार विरोधी प्रदर्शनमा हजारौँको मृत्यु भएको त्यहाँका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्वीकार गरेका छन् । देशमा दुई हप्ता भन्दा बढी समयदेखि चलिरहेको अशान्तिको क्रममा हजारौँ इरानीहरू मारिएको शनिबार उनले स्वीकार गरेका हुन् । यी सबै मृत्युका लागि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । अमेरिकी सैन्य सहयोग […]
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिराहा-४ बाट चुनाव लड्न पाए टिकट
अशोक राई नेतृत्वको जसपाका नेता डाक्टर वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर ४ बाट चुनाव लड्न टिकट पाएका छन् । जसपाबाट रेनु यादवलगायत जसपा नेपालमा आए पनि वीरेन्द्र महतो तटस्थ रहेका थिए । क्षेत्र नम्बर ४ मा जसपा नेपालबाट राजकिशोर यादवले दाबी गरेका छन्। त्यहाँ टिकट नपाउने […]
दैलेख–२ मा एमालेको टिकट विवाद: सर्वाधिक मत पाएका विष्णु रिजाल आउट
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा नेकपा एमालेले आन्तरिक लोकतन्त्रको अभ्यासबाट आएको नतिजालाई उल्ट्याएको छ । उम्मेदवार सिफारिसका लागि भएको आन्तरिक मतदानमा सर्वाधिक मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाललाई पन्छाउँदै पार्टीले अर्कै पात्रलाई अघि सारेको हो । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले दैलेख क्षेत्र नं. २ […]
अमेरिकी राजदूत थम्पसन भन्छन्, ‘नेपालको न्यानोपनप्रति कृतज्ञ छु’
नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले आफ्नो कार्यकाल पूरा गरेर फर्किन लाग्दा नेपाल र नेपालीप्रति आभार व्यक्त गरेका छन् । नेपाल बसाइका क्रममा यहाँका नागरिकबाट पाएको माया र सद्भावप्रति उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् । आफ्नो कार्यकालको अन्त्यमा एक सन्देश जारी गर्दै थम्पसनले नेपालमा बिताएको समय टुङ्ग्याउन लाग्दा आफू निकै कृतज्ञ महसुस […]
आजदेखि काठमाडौंमा टी-२० विश्वकपको ग्लोबल छनोट, थाइल्यान्डको सामना गर्दै नेपाल
काठमाडौं । नेपाली क्रिकेटको इतिहासमा कोशेढुंगा मानिएको ‘आईसीसी महिलाटी-२० विश्वकप ग्लोबल छनोट’ आज (आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ । नेपालले आयोजना गर्न लागेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हो । घरेलु मैदानमा इतिहास रच्ने लक्ष्यसहित नेपालले आज आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल […]
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगायो (सूचीसहित)
काठमाडौं । नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिबार रातिसम्म बसेको सचिवालय बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । एमालेका उम्मेदवार यी हुन् , को-कहाँ ? सुदूरपश्चिम प्रदेश कैलाली १. द्वारिका न्यौपाने २. सूर्यबहादुर थापा ३. गौरीशंकर चौधरी ४. लेखराज भट्ट ५. यज्ञराज ढुङ्गाना कञ्चनपुर १. कमला […]