कांग्रेसका नेता शिव हुमागाईँद्वारा निर्वाचन नलड्ने घोषणा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कांग्रेसका नेता शिव हुमागाईँद्वारा निर्वाचन नलड्ने घोषणानेपाली कांग्रेसका नेता शिव हुमागाईँले २१ फागुनको चुनाव नलड्ने घोषणा गरेका छन् ।

अनुपम फुडल्याण्डमा आइतबार भएको शेखर कोइराला पक्षको भेलामा उनले सो घोषणा गरेका हुन् ।

‘मेरो नाम सिफारिस भएको छ म चुनाव लड्ने छैन ।यो हलमा म घोषणा गर्छु । प्रजातन्त्रको लागि बाहिर बसेर लड्नेछु,’ उनले भने ।