केन्द्रीय समिति बैठक बस्नुअघि रास्वपाको सचिवालय बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्नुअघि सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बैठक सुरु भएको हो । केन्द्रीय समिति बैठकको तयारी स्वरूप सचिवालय बैठक बसेको प्रवक्ता मनिष झाले जानकारी दिए । यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ । पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा […]
सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ

नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने काम लागि परेको आरोप लगाउनुभएको छ । आईतवार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपमहासचिव महासेठले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र भागेका कैदीबन्दीहरु फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन नलागेको पुष्टि हुने उहाँको दावी थियो । उपमहासचिव सेठले जुनसुकै बेला पनि […]
डोल्पा घटना : चौकीका प्रहरी सम्पर्कमा, युवक बेपत्ता

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगार्ड इलाका प्रहरी कार्यालयमा तोडफोडपछि सम्पर्कविहीन भएका भनिएका प्रहरीहरू सम्पर्कमा आएका छन् । प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले तोडफोड र आक्रमणबाट हातहतियार सुरक्षित राख्न केही प्रहरी सुरक्षित स्थानमा गएर बसेको र अवस्था सामान्य भएपछि शनिबार राति नै सम्पर्कमा आएको बताए । गत शुक्रबार ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाया प्रहरी […]
बारा–४ बाट प्रतिनिधिसभा निर्वाचनका लागि विनय यादव सिफारिस

राष्ट्रिय एकता दलले हिन्दुवादी नेता विनय यादवलाई बारा–४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । राष्ट्रिय एकता दलको बारा जिल्ला समितिको बैठकले उनको एकल नाम सिफारस गरेको हो । गणतान्त्रिक हिन्दु राष्ट्रका लागि संघर्ष गर्दै आएका राष्ट्रि एकता अभियानका अभियन्ता यादव राष्ट्रिय एकता पार्टीको अध्यक्षसमेत हुन् । बार–४ यादवको गृहजिल्ला हो । अध्यक्ष […]
८ सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘धुरन्धर’

हिन्दी फिल्मको इतिहासमा एउटा नयाँ अध्याय लेखिएको छ । बहुचर्चित फिल्म ‘धुरन्धर’ ले प्रदर्शनको ३०औँ दिन अर्थात् पाँचौँ शनिबार भारतमा ८ सय करोड रुपैयाँ नेट कलेक्सनको आँकडा पार गर्दै आफ्नो नामको इतिहास बनाउन सफल भएको हो । अहिलेसम्म बक्स अफिसमा हिन्दी फिल्मले यो रेकर्ड बनाएको छैन । फिल्म ‘पुष्पा २’ को रेकर्ड तोड्न अघि बढिरहेको […]
संसद् पुनर्स्थापना र चुनावलाई एमालेले एकैसाथ उपयोग गर्छ : योगेश भट्टराई रातोपाटी संवाददातारातोपाटी संवाददाता आइतबार, २० पुस २०८२, १३ : ३७

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले संसद् पुनर्स्थापना सहितका संवैधानिक मुद्दाको छिटो निरूपण जरुरी भएको बताएका छन् । संवैधानिक विषयको निरूपण नहुँदा थप संवैधानिक जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना सहितका संवैधानिक प्रक्रियाका विषयको निरूपणमा गरेको ढिलाइ प्रति संशय व्यक्त गरे । ११ औँ महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक […]
इन्दिरा आईभीएफ नेपालले दोस्रो स्थापना दिवस मनायाे

इन्दिरा आइभीएफ नेपालले आफ्नो फर्टिलिटी तथा आईभीएफ सेन्टरको दोस्रो स्थापना दिवस मनाएको छ । काठमाडाैंमा शनिबार एक कार्यक्रमकाबीच विशिष्ट व्यक्तिहरु, चिकित्सक, साझेदारहरु तथा केन्द्रसँग सम्बन्धित परिवारहरुको सहभागितामा सोही दिवस मनाइएको हो । यसले नेपालमा दुई वर्षको सेवाको उपलब्धि र क्लिनिकको सहज पहुँचयोग्य तथा बिरामी केन्द्रित फर्टिलिटी केयरप्रति केन्द्रित दृष्टिकोणलाई उजागर गरेको डा. नेहा हुमागाईं, प्रमुख, […]
स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप निन्दनीय : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको निन्दा गरेका छन्। उनले स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप निन्दनीय भएको बताए। सार्वभौमिकता शक्तिमा नभइ जनतामा निहीत हुने बताउँदै उनले भने, ‘स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप निन्दनीय छ। सार्वभौमिकता जनतामा निहित हुन्छ, शक्तिमा होइन।’ सचिव बस्नेतले विश्वशान्ति र स्वाधीनताको पक्षमा एकताबद्ध प्रतिरोध आवश्यक रहेको औंल्याए। ‘विश्वशान्ति […]
उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प

उदयपुर जिल्लाको बागमती आसपास केन्द्रबिन्दु बनाएर शनिबार राति २२ः५१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क)/भूगर्भ विभाग (डीएमजी) का अनुसार स्थानीय म्याग्निच्युड (एमएल) ४.३ मापन गरिएको भूकम्पले आसपासका क्षेत्रमा धक्का महसुस भएको हो । भूकम्पबाट हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । थप विवरण संकलन […]