व्रिटिस सेनामाथिको विजय उत्सव मनाइने

पर्साको ऐतिहासिक पर्सागढीमा नेपाली सेनाले ब्रिटिस सेनामाथि विजय हासिल गरेको सम्झनामा २११औँ विजय उत्सव मनाइने भएको छ । पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर व्यवस्थापन समिति तथा नेपाली सेनाको श्रीजंग गण, वीरगञ्जको आयोजनामा विजय उत्सव मनाउन लागिएको हो । विजय उत्सव पुस १९ गते मनाइनेछ । स्थानीयको सहयोगमा नेपाली सेनाले रातको समयमा राँको बाल्दै ब्रिटिस सेनामाथि विजय […]

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० चन्द्रबहादुर खड्काका अनुसार अपरिचित व्यक्तिले चलाएको गोली लाग्दा साहको ज्यान गएको […]

राष्ट्रिय पोशाक तथा टोली दिवस

आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदैछ । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो । यो दिवसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । दिवसको अवसरमा युवाहरुसँग सम्बन्धित विभिन्न संस्थाले आज विविध कार्यक्रम आयोजना गदैछन् । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले […]

हिलो र नदीमा फसेको बाघको बच्चाको समयमै उद्दार नहुँदा मुत्यु

कञ्चनपुरको जगबुढा नदी क्षेत्रमा हिलो र नदीमा फसेको बाघको बच्चाको समयमै उद्दार नहुँदा मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका १ चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै नदीको हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको हो । बुधबार बिहान बगिनी आमासँगै जगबुढा नदी गैरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएका थिए, स्थानीयले देखेपछि प्रहरी वन, सहितका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका […]

दुर्गा प्रसाईंसँग वार्ता गर्दै सरकार

सरकारले आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग वार्ता गर्ने भएको छ। आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यलयमा वार्ता हुने भएको हो। वार्तामा प्रधानमन्त्री शुशीला कार्कीसहित सन्चार तथा तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि रहने उनको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार […]