खेल खेल्न भारत लाग्याे नेपाली राष्ट्रिय महिला फुटबल टोली

नेपाली राष्ट्रिय महिला फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न भारत प्रस्थान गरेकाे छ। नेपाली टोली बुधबार बिहान भारत प्रस्थान गरेकाे हाे। नेपालले कार्तिक ७ गते इरानसँग र १० गते भारतसँग खेल्ने छ। दुवै खेल भारतको शिलोङमा हुनेछ। यसअघि मैत्रीपूर्ण खेल खेल्ने टोलीकाे घोषणा भइसकेको छ। त्यस्तै टोलीले कर्तिक १३ गते भारतसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने छ। […]

जेन–जी आन्दोलनका क्रममा भागेका दुई कैदी सल्यानमा पक्राउ

भदौ २४ गतेकाे जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका दुईजना फरार कैन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार कार्यालय दाङ र कास्की पोखरा कारागारबाट भागी फरार भएका दुई कैदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कारागार कार्यालय तुलसीपुर दाङबाट फरार बागचौर नगरपालिका- ८, गैरागाउँका २२ वर्षीय मिलन बस्नेत र कास्की पोखरा कारागारबाट फरार सल्यान […]

एनपीएलका लागि चितवन राइनोजले भित्र्यायो ३ विदेशी खेलाडी

चितवन राइनोजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ३ विदेशी खेलाडी भित्राएको छ । राइनोजले इंग्ल्यान्डका डाविड मलानसहित रवि बोपारा र सोहेल तनभिरलाई भित्राएको हो । रवि र सोहेलले पहिलो संस्करणको एनपिएल खेलेका थिए । उनीहरूलाई चितवनले रिटेन गरेको हो । मलानलाई नयाँ खेलाडीको रूपमा भित्राएको हो । ३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको […]

चुनावमा जान सबै दल तयार

सबै राजनीतिक दलहरुले चुनावमा  जान तयार रहेको संकेत गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख दलका नेताहरुले चुनावमा जान तयार रहेको तथा शान्ति सुरक्षाको अवस्थामा चुनौतीपूर्ण रहेको बताएका छन् । ठूलो संख्यामा कैदी र हतियार बाहिर रहेकाले चुनावमा जान समस्या भएको उनीहरुको भनाई थियो । छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले   समयमा भयरहित वातावरणमा […]

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत […]