मन्त्री बन्ने चर्चाकाबिच सन्दुक रुइतले भने– मेरो साधना अन्धोपन निवारण हो

बरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आफ्नो साधना नै अन्धोपन निवारण रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चाबिच साेमबार रुइतको यस्तो भनाई आएको हो । उनले भने,’मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । […]
पोखराका मेयरको घरमा आगो लगाएको आरोपमा रास्वपा नेता निलम्बित

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको घरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताले आगो लगाएको खुलेको छ । जेनजी आन्दोलनका क्रममा न्युरोडस्थित पोखरा महानगरको कार्यालय जलाएपछि एक समूह मेयरको घरमा तोडफोड गर्न पुगेको थियो । सोही रात मेयरको घरमा आगजनी भएको हो । सामाजिक सञ्जालमा देखिएको भिडियोमा मेयर आचार्यको घरमा आगो लगाउने कार्यमा रास्वपाका पोखरा वडा १० […]
चाडपर्व लक्षित सुपथ मूल्यका पसल आजदेखि सञ्चालनमा

सरकारले सोमबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशैभरीका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । साेही पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिने जनाइएको छ । […]
तलब, भत्ता र सुविधा बापत आउने सबै रकम शहीद कोषलाई दिने ऊर्जामन्त्री घिसिङकाे घाेषणा

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधा बापत आउने सबै रकम जेनजी आन्दोलनमा शहीद भएका नाममा खडा हुने कोषलाई दिने बताउनुभएकाे छ। सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै उहाँले असामान्य परिस्थितिमा आफू मन्त्री बनेको हुँदा पदमा बसेर पाउने सबै रकम कोषलाई दिने निर्णय गर्नुभएकाे हाे । सरकारबाट […]
नेतृत्व परिवर्तन र Gen Z आन्दोलन : नेकपा (एकीकृत समाजवादी) का लागि चुनौती र अवशर

हालै नेपालमा देखिएको “Gen Z आन्दोलन” केवल सरकार वा दल विशेषविरुद्धको असन्तुष्टि मात्र होइन, यो प्रणालीगत रूपमा जरा गाडेको भ्रष्टाचार, अकर्मण्यता र जवाफदेहिताको कमीविरुद्धको आवाज हो। लामो समयदेखि एउटै अनुहारहरू पालैपालो प्रधानमन्त्री, मन्त्री वा मुख्यमन्त्री बनेर “म्युजिकल चेयर” जस्तै सत्ता सञ्चालन गर्दै आएको व्यवस्थाप्रति युवा पुस्ताले घोर असन्तुष्टि व्यक्त शगरेको छ। युवाहरूले चाहेको परिवर्तन केवल […]
बुधबारदेखि सेयर बजार खुल्ने

पर्सि बुधबारदेखि सेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्सचेन्जले पर्सि बुधबारदेखि नै बजार फेरि सञ्चालन गर्ने भएको हो । यसबारे नेप्सेलाई सूचना पठाइने र नेप्सेले नै सार्वजनिक गर्नेछ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ […]
नाइजेरियामा जन्ती बस दुर्घटना हुँदा १९ जनाको मृत्यु

नाइजेरियामा जन्ती बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती बस’ नदीमा खस्दा कम्तीमा १९ जना महिला र बालबालिकाको मृत्यु भएको युनियनका एक अधिकारी र बासिन्दाले आइतबार जानकारी दिएका छन्। शनिवार साँझ आंशिक रूपमा भत्किएको पुलमा चालकले बस रोकेको तर पछि बस गुडेर नदीमा खसेका यातायात […]
रामेश्वर खनालले तलब, क्वार्टर, गाडी सुविधा नलिने

प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका सुविधा नलिने भएका छन् । खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् । उनले पिएसओ पनि नलिने भनेका छन् । आफ्ना व्यक्तिगत खर्च आफैं व्यवस्थापन गर्ने र पदमा रहेसम्म सरकारी सुविधा प्रयोग […]
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा

प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओम प्रकाश अर्याललाई गृह र कानून तथा रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन्। राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘नवनियुक्त मन्त्रीहरुको सपथ आज बिहान ११ः३० बजे हुने व्यहोरो जानकारी गराइन्छ।’ ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि […]
कालिमाटी शान्ति स्तुपा टोलमा निःशुल्क नियमित योग साधना केन्द्र सञ्चालन

कालिमाटी शान्ति स्तुपा टोल विकास संस्थाले भदौ २२ गतेदेखि सुरु गरेको योग कार्यक्रम हाल आठौँ दिनसम्म निरन्तर सञ्चालन भइसकेको छ। सुरुमा ३ दिने योग शिविरका रूपमा प्रारम्भ गरिएको यो कार्यक्रम सहभागीहरूको मागअनुसार “नियमित योग साधना केन्द्र”का रूपमा विस्तार गरिएको हो। १० दिने तालिमप्राप्त प्रशिक्षक मीना पौडेल देवकोटाको मार्गदर्शनमा प्रत्येक दिन बिहान ५:३० बजेदेखि ७:०० बजेसम्म […]