कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट, एकजनाको मृत्यु केहि घाइते

कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। ४८ जना घाइते भएका छन्। मृतकको पहिचान तत्काल खुलाइएको छैन। सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ।घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ। उनीहरुमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन्। निमित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारको ए, […]

चक्रे मिलनसहित १९ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

गुण्डा नाइकेका रूपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यो सँगै उनीहरूको हिरासत बसाइ लम्बिने भएको छ । १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला […]

एक्सपर्ट एजुकेसन पोखराको रक्तदानमा ४५ युनिट रगत संकलन

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्बिसेज पोखराले २२ औं वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको उक्त रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदश्य गणेश मान गुरुङले पहिलो रक्तदाता मानव क्षेत्रीलाई ब्लड ब्याग हस्तारन्तरण गरेर शुरुवात भएको एक्सपर्टका एजुकेसन बिजनेश डेप्लपर म्यानेजर बिस्नु गौतमले बताए । […]

रोटर्याक्ट क्लब अफ पोखरा मिडटाउनको २२औं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न

पोखरा, ७ अगस्ट, २०२५ – रोटर्याक्ट क्लब अफ पोखरा मिडटाउनले आफ्नो २२ औं पदस्थापन समारोह एक भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ। सो अवसरमा क्लबको २०२५/२६ कार्यकालका लागि नवनियुक्त अध्यक्ष गणेश रिमाल पदभार ग्रहण गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि मणिपाल टिचिङ्ग हस्पिटलका चिफ इन्जिनीयर ई. संजय कुमार गुप्ता रहनुभएको थियो। कार्यक्रम विशेष अतिथि, अन्य डिष्ट्रिक्ट ३२९२ […]

“सिता गुफा सरसफाइमा एकीकृत समाजवादीको पहल, मेयर आचार्य प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न”

पोखरा, साउन २३ – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीको आयोजनामा पोखरा–३२, चैनपुरमा अवस्थित प्राकृतिक सिता गुफा सरसफाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं पोखरा महानगर प्रमुख धनराज आचार्य प्रमुख आतिथ्यका रूपमा उपस्थित रहे। सो अवसरमा पार्टीका महानगर अध्यक्ष प्रेम थापा, सरसफाइ कार्यक्रम संयोजक बज्र अधिकारीसहित विभिन्न तहका नेता–कार्यकर्ता […]

तयार गरिँदै विद्या भण्डारीको सम्पर्क कार्यालय

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर थापागाउँमा भाडामा लिइएको घर अहिले मर्मतको काम भइरहेको छ । उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन् । अहिले घरको झ्याल, ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ । विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि […]

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका-२ का १३ जना बेपत्ता भएका हुन् । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिएका हुन् । उनले भने, “बाढीपछि बेपत्ता […]

फिफा बरियतामा नेपाली महिला फुटबल टोलीको छलाङ, १९६ मुलुकमा ८७औं स्थानमा उक्लियो

फिफा बरियतामा नेपाली महिला फुटबल टोलीले उल्लेखनीय प्रगति गरेको छ। हालै सार्वजनिक गरिएको नयाँ बरियताअनुसार, नेपाल महिला राष्ट्रिय टोलीले १३ स्थानको छलाङ मार्दै १००औं स्थानबाट ८७औं स्थानमा उक्लन सफल भएको हो। १९६ राष्ट्रका महिला टोली सूचीमा रहेका छन्। पहिलो नम्बरमा स्पेन रहेको छ। सुरुका उत्कृष्ट १० मा एसीयाका दुई देश मात्र परेका छन्। आठौं स्थानमा […]

आज यी पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ छ। अर्थात पानी पार्ने प्रणाली  नेपालको तराईमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव भने केही कमजोर देखिएको महाशाखाले जनाएको छ। शुक्रबार बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो […]

माओवादी नेताले छोराछोरीलाई विदेशमा होइन, सार्वजनिक विद्यालयमा पढाउनैपर्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताएका छन्। काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा बोल्दै उनले केन्द्रीय समितिको बैठकपछि आफूले माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरूको काठमाडौंमा भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका लागि […]