हिमालयन जाभामा एनआइबिएल इक्विटी पार्टनर्सको २८.८ प्रतिशत लगानी, विश्व बजारमा विस्तारको तयारी

एनआइबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कम्पनीमा २८‍‍.८ प्रतिशत हिस्सेदारी लिँदै लगानी गरेको छ। बिहीबार आयोजित कार्यक्रममा एनआइबिएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र हिमालयन जाभाका संस्थापक गगन प्रधानबीच लगानी सम्झौतामा हस्ताक्षर भएको हो। नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्‍याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो। एनआइबिएल इक्विटी पार्टनर्सका […]

प्रदेशका नेताहरूलाई प्रचण्डले भने- कोशी नाम अहिले स्वीकारौं, ०८४ मा चुनाव जितेर फेरौंला

प्रदेशसभामा कोशीका पक्षमा मतदान गरेको महिना दिनपछि गल्ती भएको निष्कर्ष निकाल्दै  ‘प्रदेश १’ नै प्रयोग गर्दै आएको   नेकपा (माओवादी केन्द्र) फेरि कोशी  मानेर जानुपर्ने पक्षमा उभिएको  छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै आफ्नो फरक मतसहित कोशी स्विकारेर जानुपर्ने बताएका छन्। बिहीबार विराटनगरमा पार्टी प्रदेश सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले कोशी प्रदेशको नामकरणमा पार्टीबाटै […]

मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ ।यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ ।मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कुँवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न बाँकी  छ […]

जापान भ्रमणमा मोदी : बुलेट ट्रेनदेखि ५.९३ लाख करोड लगानी घोषणासम्म

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार दुई दिने जापान यात्रा लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको रूपमा यो उनको आठौँ जापान भ्रमण हो। यसअघि पूर्वप्रधानमन्त्री मनमोहन सिंहले तीन पटक मात्र जापान भ्रमण गरेका थिए।मोदीले यसपटक १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्, जहाँ सुरक्षा, रक्षा, व्यापार र प्रविधि लगायतका विषयमा छलफल हुनेछ। सम्मेलनपछि मोदी र जापानी प्रधानमन्त्री फुमिओ इशिबा […]

आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस

शुक्रबार आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो। सन् २०१० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा आणविक हतियारहरूको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो। आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमबाट विभिन्न चेतनामूलक सामग्रीको प्रचारप्रसार गरेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। यो दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया […]

सिर्जना चौतारी र फेवा बेगनास चौतारी समायोजन

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी समायोजन भएका छन् । सन् २०१२ सालमा स्थापना भएको सिर्जना चौतारीको स्पोन्सरमा सन् २०१६ मा स्थापना भएको फेवा बेगनासचौतारी ‘मदर क्लब‘मा मर्ज भएपछि सिर्जना चौतारीको सदस्य सङ्ख्या ५४ पुगेको छ । सिर्जना चौतारीले बिहीबार एक कार्यक्रमको आयोजना गरेर […]

नका राष्ट्रपति सीले पत्र लेखेर गरेका थिए भारतसँग सम्बन्ध सुधारको पहल!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धलाई चर्काइरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङले पत्र लेखेर भारतसँग सम्बन्ध सुधारको पहल गरेको खुलेको छ। ट्रम्पले चीनमाथि आक्रामक नीति लिने निश्चित भएपछि सम्बन्ध सुधारको सम्भावनाबारे बुझ्नका लागि सीले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेखेका थिए भनेर ब्लुमबर्गले खुलासा गरेको छ। उक्त पत्रमा अमेरिकाले भारतसँग गर्ने कुनै पनि सम्झौताले […]

निजी विद्यालयलाई गैर नाफा मूलक बनाउने ऐन विरुद्ध कास्कीमा कोण सभा

नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा निजी तथा आवासीय विद्यालयले कास्कीमा बिहीबार कोण सभा गरेको छ ।प्याव्सन, एन प्याव्सन, हिसानमा कास्कीले जिल्ला प्रशाशन कार्यालय कास्की अगाडि कोण सभा आयोजना गरेको हो ।संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवासीय विद्यालयलाई गैर नाफा मूलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै कास्कीका निजी तथा […]

पोखरामा इमोविलिटी परियोजना सञ्चालनका लागि मेयर आचार्यको जोड, वातावरणमैत्री यातायातमा क्रान्ति आउने अपेक्षा

पोखरा, : पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरिएसँगै यसको दिगो सहरी यातायात व्यवस्थापनका लागि महत्वपूर्ण कदम चालिएको छ। एसियाली विकास बैंक (ADB) र ग्रीन क्लाइमेट फन्डको साझेदारीमा पोखरामा ४० मिलियन अमेरिकी डलर बराबरको ‘इमोविलिटी परियोजना’ सञ्चालन हुने भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यस परियोजनाले पोखराको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउनुका साथै वातावरण तथा पर्यावरणको […]

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर समेत ८ जनाविरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीहरूले भेरी नगरपालिकाको ६,९ र १० नम्बरको वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा ३६ लाख २० हजार ५७८ रूपैयाँ भ्रष्टाचार […]