‘ऊनको स्वीटर’ का दर्शक भेट्न हल पुगे विपिन

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पाँचौँ दिनसम्म दर्शकको साथ पाइरहेको छ । चलचित्रले अहिलेसम्म कति व्यवसाय गर्यो ? त्यो सार्वजनिक गरिएको छैन । फिल्मले राम्रो व्यवसाय गरेको दाबी निर्माण टिमले गर्दै आएको छ । चलचित्रलाई दर्शकले साथ दिएपछि निर्माण टिम कलाकार विपिन कार्की, परीक्षा लिम्बु, एलेक्स पारससहित विभिन्न हल भिजिटमा रहेको […]
ह्वात्तै घट्यो नेपाली लसुनको भाउ, किलोको कति ?

स्थानीय बजारमा नेपाली लसुनको भाउ घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार नेपाली लसुनको भाउ घटेको देखाएको हो । कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बिहीबार सुकेको नेपाली लसुनको भाउ किलोमै १ सय रुपैयाँ घटेको छ । बुधबार नेपाली लसुन २ […]
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग

सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा कार्यरत कर्मचारीहरू सेवा शर्तसम्बन्धी ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्। अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्दै उनीहरूले चार दिनदेखि धनगढी केन्द्रित चरणबद्ध आन्दोलन गरिरहेका छन्। नेपालको संविधानको धारा २२७ अनुसार स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी ऐन प्रदेश सरकारले निर्माण गर्ने व्यवस्था छ। सातवटै प्रदेशमध्ये सुदूरपश्चिम बाहेक अन्य सबै प्रदेशमा […]
लमजुङमा छोराद्वारा आफ्नै गाईगोठमा सुतिरहेका बाबुको हत्या

जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४, कालाघिरिङ, ठूलोढुङ्गास्थित आफ्नै गाई गोठमा बस्दै आएका ५७ बर्षीय बाबु नरबहादुर गुरुङको उनकै जेठो छोराले गएको सोमबार राती हत्या गरेका हुन्। मादक पदार्थ सेवन गरेका जेठा छोरा २३ बर्षीय छोरा लु बहादुर गुरुङले नरबहादुर गुरुङलाई चिर्पट दाउरा र बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ। मंगलबार बिहान घट्नास्थल पुगेको प्रहरीले […]
५ सय बढी स्वास्थ्य संस्थामा सिटामोल समेत पाइँदैन

नेपालका सयौं स्वास्थ्य संस्थामा अत्यावश्यक निःशुल्क औषधिको मौज्दात शून्य रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार २०८१ असोज ३० सम्मको तथ्यांक ९८ प्रकारका जीवनरक्षक औषधि सयौं स्वास्थ्य संस्थामा उपलब्ध नभएको पाइएको छ । प्रतिवेदनमा सिटामोल ३३०, अल्बेन्डाजोल ६७२, जीवनजल ७१८, मेट्रोनिडाजोल ६६६, आइरन चक्की ५७१ स्वास्थ्य संस्थामा […]
सुनको मूल्य घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ । यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैबिच चाँदीको मूल्य पनि घटेको […]
कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।
अहिलेका ‘लिडरसिप’लाई हावापानी र माटोले पनि अस्वीकार गरिसक्यो : भुसाल

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेका ‘लिडरसिप’लाई हावापानी र माटोले पनि अस्वीकार गरिसकेको बताएका छन् । अहिलेको ‘लिडरसिप’ मात्रै असफल भइसकेको हो कि राज्य संरचना पनि असफल भइसकेको भन्ने विषयमा मात्र गम्भीर विमर्शबाट निक्र्योलमा पुग्न जरुरी भएको उनको भनाइ छ । ‘राजनीतिक दलहरूका अहिलेको लिडरसिपलाई नेपालको हावापानी र माटोले रिजेक्ट गरिसक्यो । जे उपायबाट पनि यिनीहरू फेरिँदैनन् भन्ने […]
घटेको घटयै अमेरिकी डलर र दिनारको मूल्य : अस्ट्रेलियन डलर, युरो र पाउन्ड थप महँगिए

पोखरा, १ जेठ २०८२।नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। यी मुद्राको मूल्य हिजो पनि घटेको थियो। तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहितका मुद्रा भने महँगिएका छन्। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो। आज अमेरिकी डलर […]
अनेरास्ववियु पोविबि स्कुल अफ इन्जिनियरिङको अध्यक्षमा सन्देश आचार्य सर्वसम्मत चयन

अनेरास्ववियु पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको अध्यक्षमा सन्देश आचार्य सर्वसम्मत चयन हुनुभएको छ। पोखरा विश्वविद्यालय अनेरास्ववियुको भेलामा उपस्थित हुँदै आङगीक कमिटी अध्यक्ष आवेश हमाल, उपाध्यक्ष कुमार थापा, स्कुल अफ इन्जिनियरिङ का निवर्तमान अध्यक्ष बिनीत रोका एवं स्कुल अफ सोसल इन्जिनियरिङ अध्यक्ष सुजन खड्काको संयोजकत्वमा स्कुल अफ इन्जिनियरिङ अध्यक्ष चयन गरिएको छ। नवनियुक्त अध्यक्षले अब संगठनले […]