गिरी हत्या रहस्य खुल्दै, तीन युवालाई प्रहरीले ल्यायो नियन्त्रणमा

पोखरा,४ बैशाख २०८२।नयाँ वर्ष २०८२ शुरु भएकै दिन एकाबिहानै तनहुँमा एक व्यक्तिको ढुंगाले हानेर हत्या गरी भागेका तीन जना युवालाई प्रहरीले समातेको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थायी घर भई हाल भिमाद नगरपालिका–८ बस्ने ५५ वर्षीय मङ्गल गिरीलाई गत वैशाख १ गते बिहान ६ः३० बजे ढुंगाले हानेर हत्या गरी भागेका तीन जना युवालाई प्रहरीले समातेको […]
डा. भट्टलाई गभर्नर बनाउन देउबाको प्रस्तावमा ओलीको समर्थन

पोखरा,४ बैशाख २०८२।लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रम ओली डा गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बनाउने नेपाली कांग्रेसका सभापति देउबाको प्रस्ताबलाई […]
पोखरा इन्टरनेटको “नयाँ बर्ष बिशेष अफर”सकिन केहि दिन बाकिँ

पोखरा, बैशाख ३/पोखरामा रहेर उतकृष्ट र भरभर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेटले नयाँ बर्ष २०८२ सालको अवसर पारेर ल्याको “नयाँ बर्ष बिशेष अफर” कार्यक्रम सकिनै लाग्दा इन्टरनेटले अफरको लाभ लिन ग्राहक लाई पुन अनुरोध गरेको छ । “नयाँ वर्ष अफर पोखरा इन्टरनेटसँगै रमाइलो इन्टरनेट अनुभव” भन्ने नारानै बनाएर इन्टरनेटले बिभिन्न अफरहरु ल्याएको थियो […]
बजेट अधिवेशनमा शिक्षा विधेयक टुङ्ग्याउन सम्भव छैनः सभामुख

सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरुका माग सम्बोधन गर्न सम्भव नरहेको बताउनुभएको छ । बुधवार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरु नै बढी प्राथमिकता दिनुनपर्ने भएकाले शिक्षकहरुका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताउनुभएको हो । उहाँले बजेट अधिवेशनमा शिक्षा विधेयकलाई एक नम्बरको बुँदामा राखि टुङ्ग्याएर अर्को विषयमा […]
आदिवासी जनजाती महासंघ गण्डकी प्रदेशको अध्यक्षमा दिलमाया गुरूङ

नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी), गण्डकी प्रदेश अध्यक्षमा दिलमाया गुरूङ सर्वसम्वत चयन हुनुभएको छ। मंगलबार सम्पन्न गण्डकीको भेलाले गुरुङको नेतृत्वमा ३५ सदस्सीय कमिटी गठन गरेको हो। महासंघ केन्द्रीय सचिव तथा गण्डकी संयोजक डिबि राईको अध्यक्षतामा पार्टी केन्द्रीय सचिव एवं गण्डकी ईन्चार्ज श्रीनाथ बरालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो। भेलाले संगठनको उपाध्यक्षमा श्रीबहादुर गुरूङ र […]
विशेषको फैसलाविरूद्ध अख्तियार गयो सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले साविक प्रदेश नं ५ (लुम्बिनी प्रदेश) को कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीविरुद्ध ४३ लाख ३७ हजार पाँच सय बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार […]
अरब लिगद्वारा पश्चिमी सुडानमा अर्धसैनिक बलको आक्रमणको निन्दा

अरब लिग (एएल) ले पश्चिमी सुडानमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) द्वारा गरिएको घातक आक्रमणको निन्दा गरेको छ । उत्तरी डार्फर राज्यको उम्म कडादा शहरमा भएको आक्रमणमा २० बालबालिका र करिव१४राहतकर्मीसहित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २०० जना घाइते भएका छन् । निर्दोष र जबरजस्ती विस्थापित बासिन्दाहरूलाई आक्रमण गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून […]
आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता

पछिल्ला केही दिन यता संघीय राजधानी काठमाडौंका सडक अस्तव्यस्त छन् । कारण हो, आन्दोलन । पछिल्लो समय आन्दोलन र प्रदर्शनका कारण राजधानी शान्त बनेको छैन । राजधानीका अधिकांश क्षेत्रमा आन्दोलन चर्किंदा समेत सरकारले कुनै चासो दिएको छैन । आफ्ना गुनासो र मागसहित सडकमा उत्रिएकाहरुको समस्या समाधानमा सरकारले आवश्यक पहल नथाल्दा राज्य आफ्नो अभिभावकीय जिम्मेवारीबाट पन्छिएको […]
वीरगञ्जमा समाचार सङकलन गर्ने क्रममा तीन पत्रकार घाइते

पर्सा प्रहरी कार्यलय नजिकमा भएको प्रदर्शनको समाचार सङकलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन । हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार सङकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन् । गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको […]
जिब्रो छेड्ने जात्रा सम्पन्न

बिस्का जात्रा अन्तर्गत मङ्गलवार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभयो । प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचिन कालदेखि चल्दै आएको मानिन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि […]