विश्वभरको तापक्रममा तीव्र उतारचढाव : छिन-छिनमै गर्मी र जाडो

जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ । समयसँगै यसको अर्को नयाँ प्रवृत्ति पनि देखापरेको छ, त्यो हो तापक्रममा छिटो–छिटो हुने परिवर्तन । पछिल्लो वैज्ञानिक अध्ययनबाट के पत्ता लागेको छ भने संसारभर छोटो समयको अन्तरालमै गर्मीबाट जाडो र जाडोबाट गर्मी हुने घटनाहरू बढ्दै गएका छन् ।जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ । समयसँगै यसको […]
वार्ता सकारात्मक भए पनि शिक्षकको प्रदर्शन जारी (तस्वीरहरू)

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएका शिक्षकहरू आज पनि प्रदर्शन गरेका छन् । शैक्षिक हड्ताल गरेर काठमाडौं आएका शिक्षकहरूले माइतीघर-बबरमहत हुँदै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । शिक्षक र सरकारबीच सोमबार राति भएको वार्ता सकारात्मक बनेको थियो । सोमबारको वार्ता फेरि बस्ने गरी सकिएको थियो । शिक्षकहरूले भने सहमति नहुँदासम्म सडकमा प्रदर्शन […]
नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा

नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको मानव अधिकार अवस्था प्रतिवेदनमा सन २०२३ देखि सन २०२४ सम्म १६ हजार बढी घरेलु हिंसा भएको उल्लेख छ । बाल विवाह, बाल श्रम र छाउपडी (महिनावारी हुँदा महिला र किशोरीहरूलाई झुपडीमा एक्लै बस्न बाध्य पार्ने प्रथा) लाई कानुनी रूपमा निषेध […]
शिक्षकका माग सम्बोधन गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धता आवश्यक : ठाकुर गैरे

नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षकहरुका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई र प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताए । उनले सडकमा सुरक्षाकर्मी र शिक्षकहरुको बीचमा झडप गराएर घाइते हुने स्थितिको सिर्जना गरेर मात्र समस्याको […]
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएकी ३३ वर्षीया नेहा अधिकारी र काठमाडौँ महानगरपालिका-२६ सामाखुसी बस्ने गोरखा, गोरखा नगरपालिका-४ पोखरीथोक घर भएकी ४१ वर्षीया सविना शाक्य रहेका छन् । जिल्ला अदालत काठमाडौँ र जिल्ला अदालत […]
मनाङमा यार्सागुम्बा सङ्कलन थालियो

“पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोक स्थित पुरानो वडा कार्यालयमा आर्युवेद र वैकल्पिक चिकित्सा शाखा सञ्चालनमा ल्याइयो। यहाँ दैनिक योग कक्षाहरू हुनेछन्, साथै मङ्गलवार निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ।संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्षण संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०८० […]
“आधुनिक जीवनशैलीमा योग अपरिहार्य : मेयर आचार्य”

पोखरा महानगरपालिकाले आर्युवेद तथा वैकल्पिक चिकित्सा शाखा सञ्चालनमा ल्याएको छ । नियमित योग, प्राणायाम र ध्यानका कक्षाहरू सञ्चालन गर्ने गरी यो शाखा स्थापना गरेको हो । शाखाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको छ । सो अवसरमा नगर प्रमुख आचार्यले मानिसहरूको व्यस्त जीवनशैलीका बाबजुद स्वास्थ्य र मानसिक रूपमा समेत तन्दुरुष्तिका लागि आवश्यक योग र […]
निस्कर्षमा पुगेन वार्ता, शिक्षक आन्दोलन निरन्तर

पोखरा ।सरकार र नेपाल शिक्षक महासंघको बीचमा सोमबार राति अबेरसम्म भएको वार्ता सकारात्मक भएको दुबै पक्षले जनाएका छन् । सरकारको तर्फबाट केही तयारी गर्नुपर्ने भएकाले फेरी बैठक बसेर आगाडि बढ्ने सहमति भएको सरकार र आन्दोलनरत शिक्षक दुबैपक्षले बताएका छन् । यता शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले […]
राष्ट्रपतिले १९ वैशाखमा संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठकलाई १९ वैशाखमा सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो जानकारी दिएका हुन् । राष्ट्रपति पौडेलले दिउँसो तीन बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री गुरुङले बताए । […]
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आउनुभएको छ । मिल सञ्चालन गरेर उहाँले मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको हो । सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट चौधरीले रु २० लाख ऋण लिएर मिल सञ्चालन गगरेको बताउनुभयो । मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने, धान कुटानी गरी […]