उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन (तस्बिरसहित)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

त्रिपुरेश्वरमा खोलिएको साेही कार्यालयकाे बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।