फेवाताल किनार सरसफाइमा पार्दी बैदाम परोपकार समितिको सक्रियता

पार्दी बैदाम परोपकार समितिले शनिबार फेवाताल किनार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। खहरेघाटदेखि गहिरा चौतारा क्षेत्रसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा वडा अध्यक्ष, वडा प्रहरी कार्यालय बैदाम, नागरिक समाज कास्की, पर्यटनसँग आवद्ध विभिन्न संघसंस्था, आमा समूह, जलारी समुदाय तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम समितिका अध्यक्ष मेहरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। सरसफाइ अभियानमा […]

महानायक हमालको टोलीलाई पराजित गर्दै पोखराका मेयर आचार्यको टिम विजयी, शुक्रबार देखि पोखरामा एभरेस्ट महिला भलिबल लिग

मैत्रिपुर्ण भलिवल खेलमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको टोली विजयी हुनु भएको छ । पोखराको क्याम्पिङ चौरको भलिवल कोर्टमा विहिबार भएको खेलमा महानायक राजेश हमालको टोलीलाई २—१ को सेटमा पराजित गर्दै मेयर आचार्यको टोली विजयी भएको हो । पहिलो सेटमा पाजित भएको पोखराको टोलीले दोश्रो सेटमा सम्हालिदै तेश्रो सेटमा सहज जित हासिल गरेको हो । […]

एमाले सचिवालय बैठक आज दिउँसो बस्दै, के छन् एजेण्डा ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। नेकपा एमालेका महासचिव शंकर पोखरेलका अनुसार आज दिँउसो बजेका लागि बैठक बोलाइएको हो। बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने उनले बताए। बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशन प्रस्तुत गरिने छ। महाधिवेशनमा पार्टीका तर्फबाट […]

महिला क्रिकेटकी उदीयमान खेलाडी पूजा

पछिल्लो समय नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा पूजा महतोले आफूलाई स्थापित गर्दै आएकी छिन् । जुनियरदेखि सिनियर टोलीमा पूजाले अलराउन्ड प्रदर्शन गरेकी छिन् । यू–१९ महिला टोलीको नेतृत्व गर्दै उनले नेपाललाई विश्वकपको यात्रा गराइन् । दायाँहाते ब्याट्सम्यान तथा मध्यम गतिकी बलर उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित खेलाडी बनेकी छिन् । क्रिकेट करिअरमा उनको प्रेरणा स्रोत नै उनका बुवा रञ्जित […]

कस्तो रहला त आजको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज बिहान कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम […]

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक गरिएको छ । इन्फिनटी ड्रिम्स प्रालिको आयोजनामा २० देखि २८ भदौसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा सञ्चालन हुने दोस्रो संस्करणको प्रतियोगिताको ट्रफी पोखराको फेवातालस्थित बाराहीघाटमा बुधबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायले ट्रफी सार्वजनिक गरेका थिए । कार्यक्रममा पोखरा निन्जाजबाट सहभागी टिमका खेलाडीहरूलाई स्वागत […]

दूध किसानको आन्दोलन स्थगित

लामो समयदेखि दुग्ध उत्पादक किसानहरूले उठाउँदै आएको बक्यौता भुक्तानीको माग सम्बोधन भएसँगै उनीहरूले सुरु गरेको आन्दोलन स्थगित भएको छ। बुधबार सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबीच भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन्। केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन लगायत संस्थाहरूले किसानको अर्बौँ बक्यौता […]

अख्तियारको कर्मचारी बनेर एक करोड माग्ने दुई जना पक्राउ

अख्तियारको कर्मचारी बनेर एक करोड माग्दै धम्काउने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डोल्पा घर भएका २७ वर्षिय लक्ष्मण पनेरु र झापाका ५४ वर्षिय विनोद साहलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो । एक व्यवसायीलाई फोन गरी पनेरुले आफु अख्तियारको कर्मचारी भएको र नक्कली नागरिकताको विषयमा उजुरी परेको भन्दै एक करोड […]

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना भएकी छन्। छाती दुख्ने समस्यापछि उनलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो । अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी छिन् । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो । पुन: स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने […]

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेका बेला बालिकालाई ठक्कर दिएको थियो । माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले बतायो । घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि पुतलीसडक […]