इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प
वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल ट्याङ्करहरूमा शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताएका हुन् । पछिल्लो पोस्टमा, ट्रम्पले जलक्षेत्रमा ट्याङ्करहरू रोकिएको उल्लेख गर्दै […]
इरानी सर्वोच्च नेताका सल्लाहकारको निधन
तेहरान – इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीका वरिष्ठ सल्लाहकार कमल खाराजीको निधन भएको छ । यसै महिनाको सुरुमा भएको आक्रमणमा घाइते भएका उनको निधन भएको हो । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी–जायोनिस्ट शत्रुले उनको घरलाई लक्षित गर्दै गरेको आक्रमणमा घाइते भएका खाराजीको बिहीबार मृत्यु भएको हो । उक्त आक्रमणलाई इरानले अमेरिका र इजरायलसँग जोड्दै […]
देशभरका नगरपालिकामध्ये पोखरा महानगरपालिका सर्वोत्कृष्ट: ९५ प्रतिशत अङ्कका साथ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ प्राप्त

पोखरा महानगरपालिकाले देशभरका नगरपालिकाहरूमध्ये कार्यसम्पादनमा आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ। नेपाल नगरपालिका सङ्घको ३३ औँ वार्षिकोत्सवको विशेष समारोहमा पोखरालाई यस वर्षको ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित गरिएको हो। सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापन जस्ता महत्त्वपूर्ण सूचकहरूमा ९५ प्रतिशत अङ्क प्राप्त गर्दै पोखराले यो ऐतिहासिक उपलब्धि हासिल गरेको हो। राजधानीमा आयोजित कार्यक्रमका बीच प्रतिनिधि […]
कानुनमन्त्री गौतम र स्वीट्जरल्यान्डका राजदूत म्युलीबीच शिष्टाचार भेटघाट
काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गरेका छन्। आज सिंहदरबास्थित गाैतमकाे कार्यकक्षमै पुगेर राजदूत म्युलीले नवनियुक्त उनलाई बधाई तथा शुभकामना व्यक्त गरे । भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको […]
एमालेमा ओलीको पद जोगाउन बादलले रोक्न खोजिरहेका छन् विशेष महाधिवेशन आह्वान अभियान
काठमाडौं– नेकपा एमालेभित्र चलिरहेको विशेष महाधिवेशन आह्वानको हस्ताक्षर अभियानलाई रोक्नका लागि कार्यबाहक अध्यक्ष रहेका उपाध्यक्ष रामबहादुर थापा बादल कस्सिएका छन्। ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको पद जोगाउनका लागि बादल सक्रिय रहेका हुन्। उनी आक्रामक रुपमा यो अभियानलाई शिथिल बनाउने रणनीतिमा लागेको बताइन्छ। बादलले पार्टीभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका ३ जना नेताहरूलाई […]
इरान र अमेरिकाबीच युद्धविराम हुनासाथ किम जोङले प्रहार गरे मिसाइल, दक्षिण कोरियामा खैलाबैला
सियोल- एकातिर इरान-अमेरिकाबीच युद्धविरामको खबरले विश्वभरका मानिसहरूले राहत महसुस गर्न थालेका छन् भने, अर्कोतिर उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट मिसाइल प्रहार गरेर छिमेकी देश दक्षिण कोरियामा खैलाबैला मच्चाइदिएको छ। किम जोङ उन नेतृत्वको उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट मिसाइल प्रक्षेपण गरेको हो। दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले समुद्रतर्फ धेरै साना दुरीका ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको […]
चुनावी समीक्षा गर्न उपत्यकाबाहिर ओर्लिए कांग्रेस सभापति थापा
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावमा भएको पराजयको समीक्षा गर्नका लागि बुधबारदेखि उपत्यकाबाहिर लागेका छन्। उनी मधेस प्रदेश राजधानी जनकपुरमा पुग्ने कार्यक्रम रहेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा अपेक्षित नतिजा नआएको विषयमा समीक्षा गर्न कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा सभापति थापाको सहभागितामा कार्यक्रम गर्न लागेको हो। कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका […]
सामाजिक सुरक्षासम्बन्धीका व्यवस्था पालना गर्न मन्त्रालयको अनुरोध
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदाताहरूमा अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी ऐन विपरीत न्यूनतम पारिश्रमिकलगायत सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुनी व्यवस्था हुने व्यहोरा जानकारी गराँउदै उक्त कानुनको स्वतःस्फूर्त परिपालना […]
हिउँले सेताम्मे मुक्तिनाथ क्षेत्र (फोटोफिचर)
मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा मुक्तिनाथ क्षेत्रबाट मङ्गलबार बिहान देखिएको हिमपातपछि सेताम्मे मुक्तिनाथ क्षेत्र । सोमबार दिउँसाे परेको हिमपातपछि मुक्तिनाथ क्षेत्र सेताम्मे बनेको हो । तस्बिरः सुशीलबाबु थकाली / रासस प्रकाशित मिति: मंगलबार, चैत २४, २०
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
काठमाडौँ-नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो । विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार […]