रामेछापमा निर्वाचन सामाग्री बोकेको गाडी दुर्घटना: असई यादवको घटनास्थलमै मृत्यु, ७ घाइते

रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामाग्री र कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ। सोमबार मन्थलीबाट मतदान केन्द्रतर्फ जाँदै गरेको उक्त गाडी सडकबाट करिब २०० मिटर तल खस्दा सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कालिका देवी माध्यमिक विद्यालय र […]

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

रामेछाप । रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ । रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघुटारको वडाकार्यालय मतदान केन्द्रका कर्माचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको गाडी देउरालीको मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामाग्री झारेर ब्याक गर्ने क्रममा दुर्घटनामा परको स्थानीयले जानकारी दिएका छन् । गाडीमा […]

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

काठमाडौँ । अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानहरूमा हवाई आक्रमण गरेको बताएको छ । सामाजिक सञ्जाल एक्स मार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्त्वपूर्ण पाकिस्तानी सैन्य सुविधाहरूलाई लक्षित गरी हवाई आक्रमण“ गरेको बताएको हो । विज्ञप्तिमा आक्रमणमा रावलपिन्डीको नुर खान एयरबेस, क्वेटा, बलुचिस्तानको १२ […]

मध्यपूर्वको तनावप्रति नेपाल सरकार गम्भीर

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले देशवासीलाई साेमबार सम्बोधन गर्ने क्रममा इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको संकटप्रति सरकारले गम्भीर रहेको बताउनुभएको हो । उहाँले उक्त क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले सुक्ष्म रूपमा नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । […]

काठमाडाैं उपत्यकासहित हिमाली तथा पहाडी क्षेत्रमा आज होली पर्व हर्षोल्लासका साथ मनाइँदै

काठमाडाैं । फागुपूर्णिमा अर्थात होली पर्व साेमबार काठमाडाैं उपत्यकासहित हिमाली तथा पहाडी जिल्लामा विविध कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने साेही पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‍भावको सन्देश बोकेर आउने प्राचीन परम्परा रहेकाे हाे । केही वर्ष अघिसम्म काठमाडाैं उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली […]

अमेरिकी वाणिज्य दूतावास नजिकै गाेली चल्दा नौ जनाको मृत्यु, ३२ जना घाइते

एजेन्सी । कराँचीको माई कोलाची रोडमा रहेको अमेरिकी वाणिज्य दूतावास नजिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। पाकिस्तानको कराँचीस्थित माई कोलाची रोडस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको झडप हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। सिभिल अस्पताल कराँची (सिएचके) ट्रमा सेन्टरका […]

कार्यकर्तालाई योगेशको निर्देशन- जसरी पनि मतदातालाई रिझाएर जित आफ्नो पक्षमा पार्नू

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको आन्तरिक विवाद त्यागेर एकताबद्ध भई निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। कमल गाउँपालिका गेउरियाम आइतबार आयोजित कोणसभामा उनले वर्तमान अवस्थामा आन्तरिक विवादलाई छाडेर एकढिक्का भई पार्टीका उम्मेदारलाई विजयी बनाउन मतदातासँग निरन्तर सम्पर्कमा रहनुपर्ने बताए। उपमहासचिव भट्टराईले सबै नेता-कार्यकर्ताले निर्वाचनमा आ-आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा […]

१ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई […]

१ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था

काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई […]

इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित छन्: परराष्ट्र मन्त्रालय

फाइल तस्बिर काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेकाे र दुई जना आउने क्रममा रहेको बताउनुभएकाे हाे । आठ जना नेपाली अझै इरानमै रहेकाे र उनीहरू सबै जना सुरक्षित उहाँले जानकारी गराउनुभयाे । उनीहरूसँग नेपाली […]