कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बाेलायाे
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा गठन गरेको केन्द्रीय अनुशासन समितिको बैठक पहिलो बैठक यहि फगुन ८ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट […]
६ लाख बढीले गरे महाविरात्रिमा पशुपतिनाथको दर्शन
– महाशिवरात्रीका दिन आइतबार छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्। आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको थियो। मध्यरातसम्म दर्शन गर्नेको घुइँचो उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए। उनले भने, “राति ९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन्। दर्शनार्थीको सङ्ख्या […]
आईसीसी टी-२० विश्वकप क्रिकेट आज ३ खेल हुँदै
। आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सोमबार तीन खेल हुने भएका छन् । पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुने भएकाे हाे। भारतको दिल्लीमा हुने यो खेल साेमबार बिहान सवा ११ बजेदेखि शुरु हुने भएकाे छ । यो विश्वकपमा अफगानिस्तान जितविहीन छ भने यूएईले दुई अंक जोडेको हाे। समूह ‘डी’मा अफगानिस्तान अंकविहीन अवस्थामा […]
विदेशी मुद्राको विनिमयदर आज यस्ताे छ… (सूचीसहित)
। नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३२ पैसा तोकिएको हाे । त्यसैगरी युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ […]
आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता
अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब ८० करोड अमेरिकी डलर) को प्रारम्भिक लगानी घोषणा गरेको छ । उक्त रकमलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गरेको छ । यसले दीर्घकालीन रक्षा रूपान्तरणको आधार तयार गर्ने बताइएको […]
नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले सरकारले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तर्जुमा गरेको छ । केन्द्रिय बैंकको उद्देश्य र कार्यलाई केन्द्रिय बैंकको भूमिका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य अवधारणा बमोजिम तादम्यता कायम […]
सञ्चार उद्यमी एवम् समाजसेवी भरतलालकाे सम्झनामा रक्तदान (तस्वीरसहित)
काठमाडौँ । सञ्चार उद्यमी एवं वरिष्ठ समाजसेवी स्वर्गीय भरतलाल श्रेष्ठको १० औं पुण्यतिथिमा काठमाडौंको वसन्तपुरमा आइतबार बृहत् रक्तदान कार्यक्रम गरिएको छ। कामना न्यूज पब्लिकेसन्स् प्रालि, लायन्स क्लब अफ नेपाल, द रोलिङ स्टोन्स् स्कुल, विशाल बजार व्यापार संघ, ब्लड डोनर्स एसोसिएसन नेपाल, स्यस्यः समाज, लायन्स क्लब अफ काठमाडौं विशाल बजार, लियो क्लब अफ काठमाडौं विशाल बजारलगायतका […]
कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी

निर्वाचनका लागि निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र ढुवानी थालेको छ । छपाइ सम्पन्न भएका १२ निर्वाचन क्षेत्रका मतपत्र सम्बन्धित जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतमा मतपत्र पठाउने काम सुरु गरिएको हो । हालसम्म देशभरका ५८ […]
शरीरमा प्रोटिनको कमीका ४ संकेत थाहा पाउनुहोस्

के तपाईं खाना खाएपछि थकान महसुस गर्नुहुन्छ वा तपाईंको कपाल र नङहरू कमजोर भइरहेका छन् ? यसको कारण शरीरमा प्रोटिनको कमी हुन सक्छ । प्रोटिनले मेटाबोलिज्म, हर्मोन सन्तुलन, रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) र छालालाई स्वस्थ राख्न मद्दत गर्छ । छाला रोग विशेषज्ञ डा. तानिया उप्रेतीका अनुसार जब खानपानमा प्रोटिनको मात्रा कम हुन्छ, तब शरीरले मांसपेशीहरूलाई […]
गाजामा इजरायली आक्रमण : ९ जना प्यालेष्टिनीको मृत्यु

गाजामा इजरायली सेनाले आइतबार बिहानदेखि गरेको आक्रमणमा कम्तीमा ९ जना प्यालेस्टिनी मारिएका छन् । दक्षिणी गाजाको खान युनिस क्षेत्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको नासेर अस्पतालका स्रोतले जनाएको छ । यो घटनालाई अमेरिकाको मध्यस्थतामा भएको भनिएको युद्धविरामको उल्लङ्घनका रूपमा हेरिएको छ । उक्त आक्रमण इजरायली सेनाको तैनाथी रहेको पहेँलो रेखा नजिक भएको बताइएको छ […]