रावण दहनको क्रममा पाँच जना घाइते, एक जनालाई थप उपचारको लागि रिफर

महोत्तरी सदरमुकाम जलेश्वरमा भएको रावण दहनको क्रममा रावणमा लागेको बम पड्केर पाँचजना घाइते भएका छन् । घाइते हुनेहरुमा जलेश्वर नगरपालिका ८ बस्ने अन्दाजी वर्ष ४३ का पवन पाठक,जलेश्वर कै वड़ा नं ४ मसूरपट्टी बस्ने वर्ष ९ का आनन्द पाठक,जलेश्वर ३ खैरा बस्ने वर्ष १४ का आलम राइन,जलेश्वर २ बस्ने वर्ष २० का सुरज भण्डारी र वड़ा […]
दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम आज पनि जारी

आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र […]
कस्तो रहला आज दिनभरको मौसम ?

आज देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भू–भागहरू र मधेशलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनीका तराई तथा कर्णाली र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, लुम्बिनी र […]
जी–७ अर्थमन्त्रीहरूको बैठकः रुसी तेल खरिदकर्ता देशविरुद्ध कडा कदम चाल्ने चेतावनी

युक्रेनमाथि रुसले गरेको आक्रमण गरेको तीन वर्ष पूरा हुँदै गर्दा सात प्रमुख अर्थतन्त्रहरूको समूह (जी–७) का अर्थमन्त्रीहरूले रुसबाट तेल खरिद बढाउँदै लैजाने मुलुक र संस्थाहरूमाथि अब कडा कदम चाल्ने चेतावनी दिएका छन्। बुधबार सम्पन्न भर्चुअल बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले ‘रुसको तेल निर्यातमा अधिकतम […]
नेपाल मलेसियासँग पराजित

नेपाल अन्तर्राष्ट्रिय महिला टी- २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली मलेसियासँग ३ रनले पराजित भएको छ । बिहीबार मलेसियाको बायुमास मैदानमा अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा नेपालले मात्र ३ रन जोडेको थियो । टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । […]
एलोन मस्कको कुल सम्पत्ति ५०० अर्ब डलर नाघ्यो

टेस्लाका मालिक एलोन मस्कको कुल सम्पत्ति ५०० अर्ब डलर नाघेको छ। फोर्ब्स सूचकांकका अनुसार बुधबार उनको कुल सम्पत्ति केही समयको लागि ५००.१ अर्ब डलर नाघेको थियो, जुन फेरि ४९९ अर्ब डलरभन्दा माथि झरेको थियो। टेस्ला, एक्सएआई र स्पेसएक्सको शेयरको बढ्दो मूल्यले यो वृद्धिलाई बढाएको हो। ओरेकलका ल्यारी एलिसन ३५०.७ अर्ब डलरसहित दोस्रो स्थानमा छन्। मस्कको […]
यी हुन् वर्षा र बाढीको जोखिमयुक्त जिल्लाहरू

जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुन थालेकाले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ । यही असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ । विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको […]
मेयर आचार्यद्वारा विजया दशमीको शुभकामना

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गरेका छन् । उनले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामनासमेत गरेका छन् । मेयर आचार्यले सत्य, धर्म र न्यायको विजयको […]
असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध

असोजः जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८–२० […]
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक […]