आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन

कोशी प्रदेश सरकारले बजेट निर्माणका लागि योजनाहरू प्रादेशिक मन्त्रालयगत बजेट सूचना प्रणाली (पिएलएमबिआइएस)मा धमाधम इन्ट्री गरिरहेको छ । कोशी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले पीएलएमबीआईएसमा योजनाहरू आफ्नो मन्त्रालयले पनि राखिरहेको बताए । तर, यसअघि प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ १५ गतेभित्र बजेटमा समावेश गर्ने योजनाहरूको सिस्टममा इन्ट्री सक्ने बताएका थिए […]
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ यस वर्षको धान रोपाइँमा व्यस्त देखिएका छन् । पूर्वी नेपालको भोजपुर घर भएका खापुङले शनिबार सामाजिक सञ्जालमा आफू रोपाइँमा सहभागी भएको भिडिओ सार्वजनिक गरेका हुन् । सार्वजनिक भिडिओमा उनी खेतको हिलोमा कान्ला सम्याउँदै (बाउसे गर्दै) गरेको अवस्थामा देखिएका छन् । उनको साथमा अन्य स्थानीयवासी र एक हल गोरुले […]
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्ला सभापतिमा यदु अधिकारी विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा अधिकारीले एक भोट अन्तरले जित हासिल गरेका हुन् । अधिकारीले १ सय १५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एकराज न्यौपानेले १ सय १४ मत प्राप्त गरेका छन् ।
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देश विकास र सुशासनसहितको नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको बट्टारमा आयोजित प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री डा. तिमिल्सिनाले विगतमा राजनीति पहुँचका आधारमा हुने बदमासीको अन्त्य गर्दै सरकारी निकायमा हुने ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदै आएको बताए ।उनले नागरिक सेवा […]
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब ‘२२ प्रतिशत’ क्षेप्यास्त्र बाँकी रहेको बताएका छन् । एनबीसी न्यूजको ‘मिट द प्रेस’लाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रुपमा नष्ट गरेको बताएका हुन् । उनले भने, ‘तेहरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको २१ देखि २२ प्रतिशत मात्र बाँकी छ ।”इरानसँग बाँकी रहेको क्षेप्यास्त्र […]
आगोका लप्का हौँ हामी सबै
मेक्सिकोको चियापासमा जन्मेकी मिकेयास् सान्चेज रैथाने भाषा ‘जोक’ मा सृजनारत कवि हुन् । ‘हाउ टु वि अ गुड स्याभेज एण्ड अदर पोयमस्’ कविता संग्रह छ उनको । लेखन, अनुवाद र अभियानमा बराबर संलग्न उनी स्पेनी भाषाको दवदवामाझ रैथाने भाषाहरू मर्दै गएकोमा भाषिक पुनर्जागरणमा केन्द्रित छिन् । उनै सान्चेजको कवितालाई अंग्रेजीबाट नेपालीमा अनुवाद गरेका छन् गणेश […]
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
भारतीय आर्थिक वर्ष २०२५/२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल ग्राहस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४/२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो । मध्य पूर्वमा जारी सङ्कटको बीचमा, भारतको अर्थतन्त्र जनवरी –मार्च अवधिको जीडीपी ७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको […]
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसइई- २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार […]
पूर्वप्रधानमन्त्री भट्टराईको प्रधानमन्त्री शाहलाई सुझाव– अप्रिय सत्य नबोल
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन शाहलाई अप्रिय सत्य नबोल्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहलाई उक्त सुझाव दिएका हुन् देश र जनताले धेरै आशा गरेका युवा इन्जिनियर प्रधानमन्त्रीलाई मित्रवत् सुझाव भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्,संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो। पदमा बहाल […]
प्रधानमन्त्रीलाई जेनजी अगुवा साहको प्रश्न, ‘कसलाई खुशी पार्न यस्तो अभिव्यक्ति दिनु भो ?’
कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको सिमाना मिचेको छ भन्नु सार्वभौमसत्ताप्रतिको गम्भीर उल्लंघन र अपमान भएको टिप्पणी गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि त्यसलाई फिर्ता लिन र संसद्को रेकर्डबाट हटाउनसमेत जेनजी अगुवा साहले माग गरेका छन् । प्रधानमन्त्रीले दिएको राष्ट्रघाती अभिव्यक्ति तत्काल फिर्ता […]