पृथ्वी राजमार्ग : पश्चिम खण्डमा कालोपत्र सकियो

पृथ्वी राजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)की इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ । ‘सर्भिस लेन’ निर्माण जारी छ । सेतीमा ‘सिग्नेचर’ पुल धमाधम बन्दै सेती नदीमा रु एक अर्ब सात करोड लागतमा […]

विधानको परिधिभित्र रहेर पार्टीभित्रको कचिङ्गल व्यवस्थापन गर्दैछौँ

नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र ठुलो लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा फरक मत खुलेर व्यक्त गर्न पाइन्छ । पार्टीको प्रणाली नै खुलेर मत व्यक्त गर्न पाउने भएकाले बढी सार्वजनिक ‘नोटिस’मा आउने स्वाभाविकै हो । त्यसअनुसार कांग्रेसका आन्तरिक विषय बाहिर आइरहेका पनि छन् । कांग्रेसमा लोकतान्त्रिक अभ्यास बढी देखिने भएकाले पार्टीभित्रको झगडा वा कचिङ्गल […]

सुदूरपश्चिम एमालेको विवाद सुल्झाउन ओलीले बढाए सक्रियता

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले समाधानका लागि सक्रियता बढाएका छन् । संसदीय दलको नेतृत्वलाई लिएर उत्पन्न आन्तरिक किचलो मिलाउन अध्यक्ष ओलीले सुदूरपश्चिमका एमाले प्रदेश सभा सदस्यहरूलाई काठमाडौँ बोलाएका हुन् । अध्यक्ष ओली र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूबिच बुधबार भक्तपुरको गुण्डुमा निर्णायक छलफल हुँदैछ । छलफलका लागि संसदीय […]

सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ तोकिएको हो। हिजो मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको […]

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

एजेन्सी – चीनको फुझोउ शहरमा आयोजित नवौँ डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू प्रस्तुत गरिएका छन् । करिब ५६ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानवजस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गरेका छन्, जहाँ लेखन गर्ने, चिया बनाउने तथा खेल खेल्ने रोबोटहरूले वास्तविक जीवनमा प्रविधिको प्रयोग देखाएका छन् । आगलागी जस्ता जोखिमपूर्ण […]

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

 राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ […]

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले यहाँको इनरुवासहित जिल्लाका विभिन्न स्थानमा मकैखेतीमा क्षति भएको छ । जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्जलगायत स्थानीय तहमा व्यावसायिक रूपमा गरेको मकैखेतीमा हुरीले धेरै क्षति भएको भोक्राहा–६ का किसान नगेन्द्रकुमार साहले बताए । विगतमा गहुँखेती गर्दै आएकामा मकैबाट राम्रो आम्दानी हुने भन्दै यसपटक एक बिघा १५ कठ्ठामा मकैखेती गरेकामा हुरीले […]

नेपालबाट भारततर्फ स्याउ तस्करी, ६ हजार केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

काठमाडौँ – मनराशिसवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ६ हजार ९ किलोग्राम स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रमा छापा मार्दै अवैध रूपमा भारततर्फ लैजान लागिएको ठुलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको स्याउको परिमाण ६ हजार ९ किलोग्राम रहेको छ […]

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

 राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ […]

रास्वपा सचिवालय बैठक बस्दै

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन्। आइतबार दिउँसो साढे १२ बजेका लागि सभापति लामिछानेले सचिवालयको बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए। झाका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ। बैठकको एजेन्डाबारे जानकारी दिइएको छैन।