टेक्सासमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु, तीन घाइते

अमेरिकाको टेक्सासस्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ । संदिग्धले योजनावद्ध रुपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले जनाएको […]
बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम गर्न अनुरोध

सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम परिमार्जन गरी खरिद सम्बन्धी काम कारबाही गर्न अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले सम्बन्धि सबै सार्वजनिक निकायहरुलाई सो आग्रह गरेको हो । कार्यालयले सार्वजजिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भई कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै नमुना बोलपत्र सम्बन्धी […]
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–११ बस्ने बागलुङ काठेखोला गाउँपालिका–३ घर भएका २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौँ महानगरपालिका–३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौँ महानगरपालिका–९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भएका ३९ वर्षीय […]
अवैध उत्खननमा संलग्न टिपर र जेसीवी सुर्खेत प्रहरीको नियन्त्रणमा

सुर्खेतमा अवैध उत्खननमा संलग्न एक दर्जन बढी टिपर र जेसीवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार १२ टिपर, २ जेसीवी, २ ट्याक्टर र १ स्काभेटर नियन्त्रणमा लिइएको छ। यी निर्माण सामग्रीलाई भेरीगंगा र लेकवेशी नगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको उनले बताए। ‘अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा […]
युद्धविरामको पूर्वसन्ध्यामा युक्रेनमाथि रुसको आक्रमण, २७ जनाको मृत्यु

युक्रेनले प्रस्ताव गरेको अनिश्चितकालीन युद्धविराम लागू हुनुभन्दा केही घण्टाअघि मात्रै पूर्वी युक्रेनका विभिन्न क्षेत्रमा रुसले भीषण आक्रमण गरेको छ। मंगलबार भएका यी आक्रमणहरूमा परी कम्तीमा २७ जनाको ज्यान गएको छ, जसमा यो वर्षकै सबैभन्दा घातक मानिएको एउटा आक्रमणमा मात्रै १२ जनाले ज्यान गुमाएका हुन्। दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघले प्राप्त गरेको विजयको सम्झनामा मस्कोको […]
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रधान न्यायाधीशको सिफारिसलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपतिबाट रामचन्द्र पौडेलले मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । जसअनुसार अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या चार […]
संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्ने

संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ् सेन्टरको स्थलगत अवलोकन गर्ने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो ।‘काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल फरक-फरक आश्रय केन्द्रहरुमा (होल्डिङ सेन्टर) रहेका सुकुमवासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको यथार्थपरक जानकारी लिने उद्देश्यले सम्बन्धित स्थलको स्थलगत अवलोकन गर्ने’ […]
‘आफैँ–आफैँमा लडेर अस्तित्व नै मेट्ने हिसाबमा दलहरू लाग्नु लोकतन्त्रका लागि विडम्बना हो’
त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा प्राध्यापन गर्ने डा. भेषराज घिमिरेले नेपालको राजनीतिलाई सुक्ष्म ढङ्गले नियालेका छन् । उनी पुराना राजनीतिक दलमा लोकतान्त्रिक संस्कारको विकास हुन नसक्दा नेपालमा जेनजी आन्दोलन भएको र अहिलेको अवस्थामा मुलुक पुगेको बताउँछन् । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीमा […]
पृथ्वी राजमार्ग : पश्चिम खण्डमा कालोपत्र सकियो

पृथ्वी राजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)की इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ । ‘सर्भिस लेन’ निर्माण जारी छ । सेतीमा ‘सिग्नेचर’ पुल धमाधम बन्दै सेती नदीमा रु एक अर्ब सात करोड लागतमा […]
विधानको परिधिभित्र रहेर पार्टीभित्रको कचिङ्गल व्यवस्थापन गर्दैछौँ

नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र ठुलो लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा फरक मत खुलेर व्यक्त गर्न पाइन्छ । पार्टीको प्रणाली नै खुलेर मत व्यक्त गर्न पाउने भएकाले बढी सार्वजनिक ‘नोटिस’मा आउने स्वाभाविकै हो । त्यसअनुसार कांग्रेसका आन्तरिक विषय बाहिर आइरहेका पनि छन् । कांग्रेसमा लोकतान्त्रिक अभ्यास बढी देखिने भएकाले पार्टीभित्रको झगडा वा कचिङ्गल […]