अमेरिकी वाणिज्य दूतावास नजिकै गाेली चल्दा नौ जनाको मृत्यु, ३२ जना घाइते
एजेन्सी । कराँचीको माई कोलाची रोडमा रहेको अमेरिकी वाणिज्य दूतावास नजिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। पाकिस्तानको कराँचीस्थित माई कोलाची रोडस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै प्रदर्शनकारी र सुरक्षाकर्मीबिच भएको झडप हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। सिभिल अस्पताल कराँची (सिएचके) ट्रमा सेन्टरका […]
कार्यकर्तालाई योगेशको निर्देशन- जसरी पनि मतदातालाई रिझाएर जित आफ्नो पक्षमा पार्नू
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको आन्तरिक विवाद त्यागेर एकताबद्ध भई निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। कमल गाउँपालिका गेउरियाम आइतबार आयोजित कोणसभामा उनले वर्तमान अवस्थामा आन्तरिक विवादलाई छाडेर एकढिक्का भई पार्टीका उम्मेदारलाई विजयी बनाउन मतदातासँग निरन्तर सम्पर्कमा रहनुपर्ने बताए। उपमहासचिव भट्टराईले सबै नेता-कार्यकर्ताले निर्वाचनमा आ-आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा […]
१ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था
काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई […]
१ करोड ८९ लाख मतदाताका लागि २३ हजार मतदान केन्द्रमा विशेष व्यवस्था
काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई […]
इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित छन्: परराष्ट्र मन्त्रालय
फाइल तस्बिर काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेकाे र दुई जना आउने क्रममा रहेको बताउनुभएकाे हाे । आठ जना नेपाली अझै इरानमै रहेकाे र उनीहरू सबै जना सुरक्षित उहाँले जानकारी गराउनुभयाे । उनीहरूसँग नेपाली […]
सर्वोच्च नेता खामेनीको हत्यापछि इरानकाे कडा प्रतिक्रिया, बदला लिने चेतावनी
एजेन्सी । इरानले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि कडा प्रतिक्रिया जनाउँदै यसको बदला लिने चेतावनी दिएको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यसले इस्लामिक जगत र शिया इतिहासमा नयाँ पाना थप्ने बताउनुभएकाे हाे । राष्ट्रपति पेजेस्कियानको कार्यालयले आइतबार एक विज्ञप्तिमा जारी गर्दै यो घटनालाई अनुत्तरित नछाडिने र अपराधीहरूलाई कडा […]
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]
आजको मौसम: हिमाली भूभागका एकदुई स्थानमा हिमपातको पूर्वानुमान

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका […]
बालेन देश दौडाहामा रहँदा झापा–५ मा उत्साहसाथ चलिरहेको छ ‘चुनावी पैदल यात्रा’

जेनजी विद्रोहले अपदस्त गरेका तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत प्रतिस्पर्धामा रहेको झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहको पक्षमा उत्साहका साथ चुनावी पैदल यात्रा जारी राखिएको छ। ०४८ सालदेखि हालसम्म एक पटक मात्र ओलीले चुनावमा पराजय भोगेको क्षेत्रमा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा बालेनले जित निकाल्ने प्रक्षेपण सर्वसाधारणले […]
चुनाव आउन ४ दिन बाँकी : निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका सम्बन्धित […]