फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु

फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु फिल्म ‘मितज्यू’ को छायाङ्कन सुरु भएको छ । फिल्म ‘घरज्वाइँ’का निर्देशक अनिल बुढा मगरको निर्देशन रहने फिल्मको वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ–मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको हो । फिल्मका निर्माता जनक घर्तीमगर हुन् । स्थानमा हुनेछ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, […]

अमेरिका डब्लुएचओबाट बाहिरिने, विश्व स्वास्थ्यमा अनिश्चितता

। संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय अब कार्यान्वयनमा आएको हो, जसले अमेरिकाको ७८ वर्ष पुरानो डब्लुएचओ सदस्यता अन्त्य गरेको छ । सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषय पूर्ण रूपमा […]

मलेसियामा शून्य लागतमा रोजगारीका लागि आठ सय नेपाली श्रमिक छनोट प्रक्रिया अघि बढ्यो

 । वैदेशिक रोजगारीमा जानका लागि ठुलो रकम खर्चिनुपर्ने आम बुझाइका बीच मलेसियामा शून्य लागतमा रोजगारीको अवसर खुल्ने भएको छ। मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक कम्पनीले यस वर्ष नेपालबाट आठ सय श्रमिक लैजाने प्रक्रिया अघि बढाएको छ। उक्त कम्पनीले नेपालस्थित आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिमार्फत न्यायोचित तथा नैतिक भर्ती प्रणाली अनुसार श्रमिक छनोट गर्न […]

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म

। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । निर्धारित कार्यतालिकाअनुसार नाम फिर्ता लिने समय सकिएपछि आजै दिउँसो १ बजेदेखि ३ बजेसम्ममा देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने […]

ताकाइचीद्वारा संसद् विघटन, जापानमा मध्यावधि चुनाव

एजेन्सी– जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप)चुनाव गराउने मार्ग प्रशस्त गरेकी छन्। यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक दललाई पुनः सुदृढ बनाउने उद्देश्यले उहाँको उच्च लोकप्रियताको सदुपयोग गर्ने प्रयासका रूपमा हेरिएको छ । यद्यपि, यस कदमका कारण सङ्घर्षरत अर्थतन्त्रलाई गति दिने र बढ्दो मूल्यवृद्धि […]

मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

। मनाङ जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका तर्फबाट उम्मेदवार रहेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिन निवेदन पेश गरेका हुन्। तोकिएको समय सीमाभित्र निवेदन दर्ता भएसँगै उनीहरूको […]

पाथीभरा पुग्यो बालेनको चुनावी अभियान (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।चुनावी अभियानमा पूर्वी नेपालमा रहेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन । उनीसँगै अभियानमा खटेका प्रतिनिधि पनि पाथीभरा पुगेका हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट चुनाव लड्ने छन् । तस्बिर : नेपाल फोटो […]

काठमाडौं-१ मा कांग्रेसका प्रबल थापाका लागि बागी बाबुराम किन घातक बन्न सक्छन्?

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १मा विगत ४ पटकदेखि नेपाली काँग्रेसको तर्फबाट प्रकाशमान सिंह विजयी भएका थिए । २०६४ साथको संविधान सभा निर्वाचनमा भारी मतले विजयी भएका गणेशमान सिंहका सुपुत्रसमेत रहेका नेता सिँहले पछिल्लो२०७९ सालको निर्वाचनमा १२५ मतको अन्तरले विजयी भएका थिए । नेता सिंहले ७ हजार १४३ मतले विजयी हुँदा रविन्द्र मिश्रले […]

९ महिनामा विपदका घटना ६ हजार नजिक, ४ सय बढीको मृत्यु, १६ सय बढी घाइते

। देशैभरी गत वैशाखदेखि हालसम्म कूल ५ हजार ९ सय ६६ वटा विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदमा परी ४ सय २४ जनाको मृत्यु भएको जनाएको हो । १ हजार ६ सय ४३ जना घाइते भएका छन् । विपदमा परेर ३८ जना बेपत्ता भएका हुन् । ११ हजार […]

पर्साका चारै क्षेत्रमा मुख्य प्रतिस्पर्धा क–कसको ?

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सामा चुनावी चहलपहल बढ्दै गएको छ । निर्वाचन कार्यालयबाट आधिकारिक रूपमा चुनाव चिह्न नपाउँदै दल र स्वतन्त्रबाट दर्ता गराएका उम्मेदवार चुनावलक्षित गतिविधिमा केन्द्रित हुन थालेका छन् । छलफल, चुनावी अभियानमा केन्द्रित हुन थालेपछि जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । जिल्लाका चारै क्षेत्रमा पुराना दलसहित नयाँ तथा वैकल्पिक दलहरूबाट […]