चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग गर्न रोक लगाइयोस्ः गंगाकुमारी बेलवासे

 नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा ¥यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गर्नुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताउनु भयो । उहाँकाअनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ […]

मोरङ–३ का कांग्रेस उम्मेदवार शर्माविरुद्ध आयोगमा उजुरी– ‘मासु रक्सी फ्रि गरेका छन्!’

काठमाडौं– आसन्न प्रतिनिधि सभा चुनावमा मोरङ–३ का नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगको कार्यालयमा उजुरी परेको छ। सोही क्षेत्रका भूवनकुमार वाग्लेले आयोगमा उजुरी गरेका छन्। उनले इमेलमार्फत उजुरी गर्दै प्रमाण पनि सोही साथ पठाएको बताएका छन्। शर्माले चुनावको मुखमा निर्वाचन क्षेत्रभित्र यमबुद्ध फाउन्डेशनको नाममा १० लाख रुपैंया दान गरेको वाग्लेले जनाएका छन्। निर्वाचन आचारसंहिताविपरित […]

ज्ञानेन्द्रले जनकपुरमा भने,‘ल..ल..भयो?’

अन्तिम राजा ज्ञानेन्द्र शाहले राम जानकी मन्दीर जनकपुरधामको दर्शन गरेका छन्। पत्नी कोमल शाहसहित परिवारका सदस्यसँग स्थलमार्ग हुँदै जनकपुर पुगेका उनी दुई रात त्यहाँ बसेका छन्। मन्दीर दर्शनपछि स्थानीयसँग संवाद र भेटघाट गरेका ज्ञानेन्द्र खुलेका थिए। कतिपय किशोर किशोरीसँग उनले तस्बिर खिच्ने र भिडिओ पनि खिचे। एक किशोरीले भिडिओ लिने क्रममा भनिन्,‘भिडिओमा छ।’ ज्ञानेन्द्रले स्वीकारेको […]

मोरङ–३ का कांग्रेस उम्मेदवार शर्माविरुद्ध आयोगमा उजुरी– ‘मासु रक्सी फ्रि गरेका छन्!’

आसन्न प्रतिनिधि सभा चुनावमा मोरङ–३ का नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगको कार्यालयमा उजुरी परेको छ। सोही क्षेत्रका भूवनकुमार वाग्लेले आयोगमा उजुरी गरेका छन्। उनले इमेलमार्फत उजुरी गर्दै प्रमाण पनि सोही साथ पठाएको बताएका छन्। शर्माले चुनावको मुखमा निर्वाचन क्षेत्रभित्र यमबुद्ध फाउन्डेशनको नाममा १० लाख रुपैंया दान गरेको वाग्लेले जनाएका छन्। निर्वाचन आचारसंहिताविपरित शर्माले […]

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू प्रदर्शनमा

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्ष दिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । भाषा तथा […]

यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन

विराटनगर।कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन र सुझावसहितको १० बुँदे निर्देशन सरकारलाई बुझाएको छ । सोमबार बसेको समितिको बैठकपछि समितिकी सभापति कमला दर्नालले आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अवस्थालाई गम्भीर रूपमा चित्रण गरिएको छ […]

राजविराज-७ स्थित नेपाल टेलिकम भवनमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ- माघ १३ गते सप्तरीको राजविराज नगरपालिका-७ मा रहेको नेपाल टेलिकमको भवनमा आगलागी भएको घटनामा सुरक्षाकर्मीको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको छ। प्राप्त विवरण अनुसार बरख गणबाट परिचालित नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी घटनास्थलमा तत्कालै उद्धार तथा नियन्त्रण कार्य सञ्चालन गरेको थियो। संयुक्त प्रयासका कारण आगलागी फैलिन नपाउँदै स्थिति नियन्त्रणमा आएको सेनाले जनाएको […]

रानीतिक दल र उम्मेदवारको चुनावी खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन (सूचनासहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चुनावी प्रयोजनका लागि राजनीतिक दल र उम्मेदवारको बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगले गरेको अनुरोधपछि केन्द्रीय बैंकले साेमबार एक सूचना जारी गर्दै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन […]

ओखलढुंगाकाे भदौरेमा दम्पतीकाे विभत्स हत्या

ओखलढुंगा । ओखलढुंगाकाे चिशंखुगढी गाउँपालिका-६ को भदौरेमा दम्पतीकाे हत्या भएको छ । भदौरेमा दम्पतीकाे हत्या भएको १ महिना नबित्दै फेरि अर्को दम्पतीकाे विभत्स हत्या भएको हाे । भदौरेको बोहोरे गाउँमा पसल सञ्चालन गर्दै आएका अन्दाजी ८० वर्षीया चन्द्रविक्रम राई र चन्द्रमाया राई दम्पतीको साेमबार राति अज्ञात समूहले विभत्स हत्या गरेकाे प्रहरीले बताएकाे छ । घरमा श्रीमान-श्रीमती […]

७७ जिल्लाका सभापति र क्षेत्रीय कार्यसमितिलाई चुनावमा केन्द्रित हुन कांग्रेसकाे परिपत्र (पत्रसहित)

काठमाडाैं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने चुनावमा केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । कांग्रेसले साेमबार राति परिपत्रमार्फत गत पुसमा काठमाडाैंमा भएकाे दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत या असंतुष्ट सबैलाई चुनावमा केन्द्रित हुन आग्रह गरेकाे हाे । परिपत्रमा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको […]