स्कुटर र बस ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जंगलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर […]
हेमन्त धामी १० लाखमा सुदूरपश्चिममा अनुबन्ध

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा हेमन्त धामी गोलाप्रथाबाट सुदूरपश्चिम रोयल्समा पुगेका छन्। हेमन्त १० लाख रुपैयाँमा बिक्री भएका हुन्। क्याटोगोरी बी का हेमन्तको न्यूनतम रकम ५ लाख रुपैयाँ थियो। हेमन्तमाथि पोखरा, लुम्बिनी, सुदुरपश्चिम र जनपुरले बोली लगाएका थिए। गोलाप्रथाबाट छनोट हुने हेमन्त दोस्रो खेलाडी हुन्। यसअघि देव खनाल गोलाप्रथाबाट चितवन पुगेका थिए। […]
‘रक्षा बन्धन आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्व हो’ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिने र रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत जनै पूर्णिमाको अवसरमा शुभकामना दिँदै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मान स्वरूप ऋषि तर्पणी मनाइने बताए । उनले लेखेका छन्,‘आज श्रावण शुक्ल पूर्णिमा, यस […]
आज रक्षाबन्धन पर्ब मनाइदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट […]
कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट, एकजनाको मृत्यु केहि घाइते

कैलाली कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। ४८ जना घाइते भएका छन्। मृतकको पहिचान तत्काल खुलाइएको छैन। सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ।घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ। उनीहरुमध्ये पाँच जना डिस्चार्ज भइसकेका छन्। निमित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारको ए, […]
चक्रे मिलनसहित १९ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

गुण्डा नाइकेका रूपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यो सँगै उनीहरूको हिरासत बसाइ लम्बिने भएको छ । १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला […]
एक्सपर्ट एजुकेसन पोखराको रक्तदानमा ४५ युनिट रगत संकलन

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्बिसेज पोखराले २२ औं वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको उक्त रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदश्य गणेश मान गुरुङले पहिलो रक्तदाता मानव क्षेत्रीलाई ब्लड ब्याग हस्तारन्तरण गरेर शुरुवात भएको एक्सपर्टका एजुकेसन बिजनेश डेप्लपर म्यानेजर बिस्नु गौतमले बताए । […]
रोटर्याक्ट क्लब अफ पोखरा मिडटाउनको २२औं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न

पोखरा, ७ अगस्ट, २०२५ – रोटर्याक्ट क्लब अफ पोखरा मिडटाउनले आफ्नो २२ औं पदस्थापन समारोह एक भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ। सो अवसरमा क्लबको २०२५/२६ कार्यकालका लागि नवनियुक्त अध्यक्ष गणेश रिमाल पदभार ग्रहण गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि मणिपाल टिचिङ्ग हस्पिटलका चिफ इन्जिनीयर ई. संजय कुमार गुप्ता रहनुभएको थियो। कार्यक्रम विशेष अतिथि, अन्य डिष्ट्रिक्ट ३२९२ […]
“सिता गुफा सरसफाइमा एकीकृत समाजवादीको पहल, मेयर आचार्य प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न”

पोखरा, साउन २३ – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीको आयोजनामा पोखरा–३२, चैनपुरमा अवस्थित प्राकृतिक सिता गुफा सरसफाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं पोखरा महानगर प्रमुख धनराज आचार्य प्रमुख आतिथ्यका रूपमा उपस्थित रहे। सो अवसरमा पार्टीका महानगर अध्यक्ष प्रेम थापा, सरसफाइ कार्यक्रम संयोजक बज्र अधिकारीसहित विभिन्न तहका नेता–कार्यकर्ता […]
तयार गरिँदै विद्या भण्डारीको सम्पर्क कार्यालय

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर थापागाउँमा भाडामा लिइएको घर अहिले मर्मतको काम भइरहेको छ । उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन् । अहिले घरको झ्याल, ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ । विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि […]