निर्वाचन प्रचार-प्रसारका क्रममा संयम र मर्यादालाई प्राथमिकतामा राख्न रवि लामिछानेको निर्देशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन प्रचार–प्रसारका क्रममा संयम र मर्यादालाई प्राथमिकतामा राख्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार ढंगले गतिविधि सञ्चालन गर्न आग्रह गरेका हुन्। चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले निर्वाचनको परिणाम जस्तोसुकै भए पनि स्वीकार गर्ने मनोवृत्तिसहित अघि बढ्नुपर्ने बताए। उनले लोकतान्त्रिक अभ्यासलाई […]

जिम्मेवारी छाडेर माननीय बन्ने दौडमा १४ जनप्रतिनिधि

 स्थानीय सरकारको बागडोर सम्हालिरहेका जनप्रतिनिधि नै यतिबेला केन्द्रको राजनीतिमा फड्को मार्न होडबाजी गरिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्थानीय तहका बहालवाला १५ जना जनप्रतिनिधिले आफ्नो पद छाडेर विभिन्न ठाउँमा उम्मेदवारी दिएका छन् । जनताको घरदैलोको सरकार मानिने स्थानीय तहमा पाँच वर्षका लागि चुनिएका यी प्रतिनिधिहरू कार्यकाल बाँकी छँदै नीति निर्माणको […]

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन

काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएका छन् । बुधवार महानगर प्रहरी बल कार्यालयमा सम्पूर्ण सकल दर्जाका नगर प्रहरीहरूलाई सार्वजनिक क्षेत्रभित्र धूम्रपान रोक्न अभियान केही कमजोर भएको जस्तो देखिएको भन्दै प्रभावकारी रूपमा सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् […]

उपत्यकाबाट हराएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बुधवार दुईपांग्रे सवारी हस्तान्तरण गरेका हुन् । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो सवारी भेट्टाइदिएकोमा सवारी धनीले अनुसन्धानमा […]

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै समर्थनमा भएको आन्दोलनबाट सत्ताच्युत भएका अनुभवि प्रधानमन्त्रीसँग चुनावी मैदानमा आमने-सामने हुने भएका छन् । सन् २०२५ को सरकार ढाल्ने युवाहरूको मागको नेतृत्व गरेका शाह तत्कालीन प्रधानमन्त्रीविरुद्ध चुनावी मैदानमा होमिएका हुन्। ३५ वर्षीय शाहले आमनिर्वाचनमा उम्मेदवारी दिन काठमाडौँ महानगरपालिकाको मेयर पदबाट गत साता राजीनामा दिएका थिए। उनले जनवरी […]

बालेनको लहर झापामा, एमाले छोडेर बालेनलाई जिताउने अभियानमा लागे युवा संघका नेता

झापा – झापा–५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहको राजनीतिक प्रभाव झापामा क्रमशः विस्तार हुँदै गएको देखिन्छ। परम्परागत दलका युवानेताहरू समेत उनको अभियानतर्फ आकर्षित हुन थालेका छन्। राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडाले आफ्नो पद तथा पार्टी सदस्यता परित्याग गरेका छन्। राष्ट्रिय […]

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्ने भएकाे छ। साेही बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने भएकाे हाे । बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुने सचिवालयले जनाएकाे छ।

एकैदिन तोलामा साढे १० हजारले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक १० हजार चार सय रुपैयाँले बढेर दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यही माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको छ । आयोजना प्रमुख रवि चौधरीका अनुसार अब ५०० मिटर तार तान्न बाँकी छ । छ वर्षअघि रु ७० करोडमा प्रसारण लाइनको काम प्रारम्भ भएको हो । आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरेको […]

मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ?

बेलबारी (मोरङ) । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मंगलबार मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा […]