पोखरामा भूमिहीनलाई निस्सा प्रमाणीकरण तत्काल सुरु गर्ने निर्णय

मेयर धनराज आचार्यको प्रस्तावमा बसपार्क र फिर्के क्षेत्र पहिलो प्राथमिकतामापोखरा। भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष बलभद्र बास्तोलाको विशेष उपस्थितिमा कास्की जिल्लाका पाँचवटै स्थानीय तहका प्रमुख तथा भूमि समस्या समाधान समिति, कास्कीको संयुक्त बैठक सम्पन्न भएको छ।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राख्नुभएको विशेष प्रस्तावलाई सर्वसम्मत स्वीकार गर्दै बैठकले कास्की जिल्लाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी […]
युवा पुस्तामा नयाँ ऊर्जा, सोच र हुटहुटी छ : विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु नहुने बताएकी छन् । जननेता मदन भण्डारीको विचारसँग आबद्ध विद्यार्थीहरूको संस्था मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आइतबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । ‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय […]
कांग्रेस राष्ट्रिय सम्मेलनको प्रस्ताव लेखनका लागि एनपी साउदको नेतृत्वमा समिति गठन
नेपाली कांग्रेसको हालै सम्पन्न राष्ट्रिय सम्मेलनले पारित गरेका प्रस्ताव र प्राप्त सुझावहरूलाई परिमार्जनसहित लिखित रूप दिन समिति गठन गरिएको छ। गत साउन २० र २१ गते सम्पन्न सम्मेलनमा प्रस्तुत विभिन्न राजनीतिक, आर्थिक र साङ्गठनिक प्रस्तावहरूमाथि प्रतिनिधिहरूले दिएका सुझावहरूलाई समेटेर अन्तिम दस्ताबेज तयार पार्ने जिम्मेवारी निवर्तमान केन्द्रीय सदस्य एनपी साउदलाई दिइएको छ। साउदको संयोजकत्वमा गठित समितिलाई […]
बेपत्ताको खोजी र राहत तथा उद्धारमा तीव्रता दिन एमालेको माग

नेकपा एमालेले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट बेपत्ताको खोजी, पीडितलाई राहत तथा उद्धार र अवरुद्ध सडक सञ्चालन कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘हाम्रो पार्टी नेकपा (एमाले) बाढी पहिरोबाट बेपत्ताहरूको खोजी, पीडितहरूको उद्धार, राहत र सडक […]
जसपा–लोसपा एकीकरणपछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरणपछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ। पार्टीले जारी गरेको परिपत्रअनुसार एकतापछि बनेको जसपा नेपालको संरक्षकमा महन्थ ठाकुर र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादव रहेका छन्। त्यस्तै, सहअध्यक्षमा शरतसिंह भण्डारी तथा वरिष्ठ नेतामा रकम चेम्जोङ रहेका छन्। उपाध्यक्षहरूमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रियता […]
मेचीनगरले जित्यो ‘झापा १-काठमाडौं कप फुटसल’ को उपाधि
डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले दोस्रो झापा १-काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ। फाइनल खेलमा शान्तिनगरलाई ३-० गोल अन्तरले स्तब्ध पार्दै मेचीनगरले लगातार दोस्रो पटक उपाधि रक्षा गरेको हो। मेचीनगरको जितमा पात्थुङ्ग नेम्बाङ्ग, राजदीप अधिकारी र प्रतिक सुवेदीले समान एक-एक गोलको योगदान गरे। यसअघि भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा शान्तिनगरले ज्यामिरगढीलाई पेनाल्टी सुटआउटमा १०-९ गोल अन्तरले […]
उच्च हिमाली क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धन गर्न मुस्ताङमा नयाँ परियोजना सुरु
नेपालका उच्च हिमाली क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवर्द्धन परियोजना’ सुरु भएको छ। यो परियोजना मुस्ताङको घरपझोङ गाउँपालिकामा सञ्चालन हुनेछ। परियोजनाले मुस्ताङका स्थानीय ६५ घरधुरी र पाँच वटा संस्थासँग मिलेर काम गर्नेछ। परम्परागत जैविक इन्धनमा निर्भर नरही भरपर्दो ऊर्जा उपलब्ध गराउन सक्ने स्वच्छ ऊर्जा प्रविधिको पहिचान, […]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप
६० वर्षदेखि नै स्थानीय सामाजिक सुरक्षा भत्ता दिँदै फक्ताङलुङ
६० देखि ७० वर्ष उमेर समूहका नागरिकलाई मासिक रूपमा स्थानीय सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको छ। संघीय सरकारले ७० वर्षपछि मात्रै ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउने गरेकोमा फक्ताङलुङ गाउँपालिकाले भने चालु आर्थिक वर्षबाट ६० देखि ६९ वर्ष उमेर समूहका नागरिक स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत मासिक रूपमा […]
फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगे ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन २१ को चुनावपछि पहिलो पटक झापा पुगेका छन्। इलामको कार्यक्रममा सहभागी हुन झापास्थित चन्द्रगढी बिमानस्थलमा अवतरण गरी स्थलमार्ग मार्फत उनी इलाम प्रस्थान गर्नु भएको हो । उनी आज इलाममै बस्ने र भोलि बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण अभियानको उद्घाटन समेत गर्ने एमाले झापाका […]