संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिनुभएको हो । उहाँले पार्टी सभापति रवी लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाई भएको बताउनु भयो । उहाँले […]
कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । साेही बैठक आइतबार दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने […]
रूकुम-पूर्वका डीएसपी यादवमाथि छानबिन थालियाे
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन शुरु गरिएकाे छ। यादवलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको हाे । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा भर्ना गरिएका ३ जना निर्वाचन प्रहरीकाे बारेमा ‘विवाद’ भएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यादवमाथि छानबिन थालेको छ […]
एनआरएनएको १२औँ अधिवेशन सुरु : नेपालको विकास र समृद्धिमा योगदान गर्न एनआरएनलाई परराष्ट्रमन्त्रीको आग्रह
बालानन्द शर्माले नेपालको विकास र समृद्धिमा योगदान पुर्याउन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । काठमाडौंमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै मन्त्री शर्माले औद्योगिक विकास, रोजगारी सिर्जनामा एनआरएनले योगदान पुर्याउने उल्लेख गरे । परराष्ट्रमन्त्री शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलित गरेर अधिवेशनको उद्घाटन गरेका हुन् । […]
इनिसाको बलात्कारपछि मृत्यु प्रकरण : चार किशोरको पोलिग्राफ र डिएनए परीक्षण गरिँदै
सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका चार किशोरको पोलिग्राफ र डिएनए परीक्षण सुरु गरिएको छ । पोलिग्राफ जाँच शुक्रबारबाटै सुरु भएकामा डिएनए परीक्षणका लागि चारैजनाको रगतको नमुना नेपाल प्रहरीको महाराजगन्जस्थित विधि विज्ञान प्रयोगशालामा ल्याइएको छ । साथै, बलात्कारपछि मुत्यु भएकी इनिसाको यौनांगबाट लिइएको स्वाब पनि प्रयोगशालामा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका […]
बालेन सरकारका मन्त्रीहरुरास्वपाले कसरी छान्दैछ?
काठमाडौँ – करिब दुई तिहाइ सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनका लागि आन्तरिक छलफलमा जुटेको छ। रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद बनाउने सहमति चुनावअघि नै गरिसकेको छ। अहिले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबिच छलफल चलिरहेको छ। रास्वपाले जनताको चाहनाबमोजिम चुस्तदुरुस्त सेवा प्रवाह गर्न सक्ने क्षमता भएका सांसदलाई सरकारमा […]
बालेन मन्त्रिपरिषद ‘१५ सदस्यीय
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठनको प्रक्रिया अघि बढेको छ। सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेनबीच मन्त्रिपरिषद सानो बनाएर चुस्त प्रशासन बनाएर फटाफट काम गर्ने विषयमा कुराकानी जारी रहेको छ। सभापति लामिछाने अस्वस्थ्य रहेका कारण बाहिर निस्किएका छैनन्। उनको स्वास्थ्य अवस्था बुझ्न पुगेका बालेनसँग केही राजनीतिक विषयमा पनि […]
माइक्रोबस दुर्घटना सात जनाको मृत्यु
गोरखामा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबसमा १४ जना तीर्थयात्रु मनकामना मन्दिर दर्शन गरेर गन्तव्यतर्फ फर्कने […]
उपभोक्तालाई दिइने परिमाणको रेकर्ड राखेर घरायसी प्रयोगकर्तालाई उच्च प्राथमिकता

नेपाल आयल निगमले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित बनाउन बिक्रेताले उपभोक्तालाई बिक्री गरेको ग्यासको विवरण अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ । साथै घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री–वितरण गर्न आग्रह गरिएको छ । निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बिक्रेताले उपभोक्तालाई बिक्री गर्दा उपभोक्ताको नाम, सम्पर्क नम्बर र […]
“युक्रेनले सुरक्षा र सैन्य सहयोगमा अन्तर्राष्ट्रिय समर्थन खोज्दैछ”
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जलेन्स्कीले शुक्रबार इरान युद्धको बीचमा अमेरिकी सरकारले लागू गरेको रुसको तेलमा ३०–दिने माफी ‘सही निर्णय नभएको’ बताएका छन् । जलेन्स्कीले भने ‘अमेरिकाले मात्र गरेको यो ढिलाइले रुसलाई युद्धका लागि करिब एक खर्ब डलर उपलब्ध गराउन सक्छ । यसले शान्ति स्थापना गर्न कुनै सहयोग गर्दैन ।’ उनी पेरिसमा फ्रान्सका राष्ट्रपति एम्यानेल […]