।नारायणगढ–गैँडाकोट आइकोनिक पुल निर्माणले लियो गति

नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको छ । प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त […]
सफारी चालकमाथि गोली चलाउने एपीएफका हवलदार पक्राउ

सुनसरीको लौकहीमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालकको मृत्यु हुने गरी गोली चलाउने सशस्त्र प्रहरी (एपीएफ) का हवलदारलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले गोली प्रहार गर्ने हवलदार पक्राउ परेको शुक्रबार पुष्टि गरेका छन् । घटनापछि सिर्जित तनाव र अनुसन्धानको प्रक्रियाबारे जानकारी दिँदै सीडीओ घिमिरेले गोली […]
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ। सोही बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुनका लागि आग्रह गरिएको छ। बैठकमा महाधिवेशन विवादको बारेमा छलफल हुने नेताहरूले बताएका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश […]
सन् २०२५ मा हवाई मार्गबाट साढे ११ लाख बढी पर्यटक नेपाल आए

सन् २०२५ मा हवाइ मार्ग हुँदै साढे ११ लाखभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन्। पर्यटन बोर्डका अनुसार गत वर्ष ११ लाख ५८ हजार ४५९ पर्यटक हवाइ मार्गबाट नेपाल आएका हुन्। पछिल्लो समय वार्षिक १० लाखभन्दा बढी विदेशी पर्यटक आइरहेका बोर्डको तथ्यांक छ। सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए। […]
व्रिटिस सेनामाथिको विजय उत्सव मनाइने

पर्साको ऐतिहासिक पर्सागढीमा नेपाली सेनाले ब्रिटिस सेनामाथि विजय हासिल गरेको सम्झनामा २११औँ विजय उत्सव मनाइने भएको छ । पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर व्यवस्थापन समिति तथा नेपाली सेनाको श्रीजंग गण, वीरगञ्जको आयोजनामा विजय उत्सव मनाउन लागिएको हो । विजय उत्सव पुस १९ गते मनाइनेछ । स्थानीयको सहयोगमा नेपाली सेनाले रातको समयमा राँको बाल्दै ब्रिटिस सेनामाथि विजय […]
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० चन्द्रबहादुर खड्काका अनुसार अपरिचित व्यक्तिले चलाएको गोली लाग्दा साहको ज्यान गएको […]
राष्ट्रिय पोशाक तथा टोली दिवस

आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदैछ । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो । यो दिवसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । दिवसको अवसरमा युवाहरुसँग सम्बन्धित विभिन्न संस्थाले आज विविध कार्यक्रम आयोजना गदैछन् । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले […]
हिलो र नदीमा फसेको बाघको बच्चाको समयमै उद्दार नहुँदा मुत्यु

कञ्चनपुरको जगबुढा नदी क्षेत्रमा हिलो र नदीमा फसेको बाघको बच्चाको समयमै उद्दार नहुँदा मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका १ चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै नदीको हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको हो । बुधबार बिहान बगिनी आमासँगै जगबुढा नदी गैरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएका थिए, स्थानीयले देखेपछि प्रहरी वन, सहितका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका […]
दुर्गा प्रसाईंसँग वार्ता गर्दै सरकार

सरकारले आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग वार्ता गर्ने भएको छ। आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यलयमा वार्ता हुने भएको हो। वार्तामा प्रधानमन्त्री शुशीला कार्कीसहित सन्चार तथा तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि रहने उनको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार […]
स्वकीय सचिव शाहलाई बालेनको सिफारिसमा रास्वपाको सहमहामन्त्री बनाउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)का प्रमुख स्वकीय सचिव(पिए) भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री बन्ने भएका छन्। रास्वपामा समाहित हुँदा बालेनका तर्फबाट वार्ता समितिमा रहेका स्वकीय सचिव शाहलाई बालेनको सिफारिसमा रास्वपाको सहमहामन्त्री बनाउन लागेको स्रोतले बतायो। यस्तै स्वकीय सचिव शाह अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवार हुने पनि स्रोतले बतायो। अछाम शाहको […]