जेनजी आन्दोलनको स्मरणमा ‘नदबिने आवाज’ सामूहिक कला प्रदर्शनी

गत भदौ २३ गते भएको जेनजी आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ । काठमाडौँ । गत भदौ २३ गते भएको जेनजी आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ । प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन) अगाडिको सडक पेटीमा आइतबार ‘नदबिने आवाज’ आयोजना […]
रवि र बालेनबीचको सहमतिलाई अनौठो मान्नु पर्दैनः उपसभापति गुरूङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले राजनीतिमा कोको जुट्छन् र कोको फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताउनुभयो । […]
रास्वपा सभापति रवि र बालेनबीचको एकताले खासै अर्थ राख्दैन: नेकपा एमाले

नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को एकताले खासै अर्थ नराख्ने बताएका छन् । एमालेका नेताहरुले संचारकर्मीसँग कुरा गर्दै उनीहरुको एकताको ठूलो असर नदेखिने दावी गरेका हुन् । एमालेका नेता मानवीर राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेनको राजनीतिक मिलन वा विमिलनको कुनै […]
दलहरूबिच निर्वाचनमा जाने उच्चस्तरीय सहमति भैसकेको छ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक पूर्ण रूपमा निर्वाचनको दिशामा अघि बढिसकेको बताएका छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा बोल्दै उनले प्रमुख राजनीतिक दलहरूबिच निर्वाचनमा जाने विषयमा उच्चस्तरीय सहमति भइसकेको दाबी गरेका हुन् । ‘हामी सबै दलका निवासमा पुग्यौं । हिजो मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्य दलका शीर्ष नेताहरूबिच भएको सघन वार्ताले […]
युक्रेन सङ्कट अन्त्यका लागि शान्ति योजनालाई जनमतसंग्रहमा लैजान तयार : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जेलेन्स्कीले दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले शान्ति प्रक्रियाका क्रममा क्षेत्रीय विषयमा युक्रेनका लागि अझ राम्रो सहमति हासिल गर्ने प्रयास जारी […]
सुर्खेत–२ बाट झकबहादुर मल्ल एकल सिफारिस

दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुर्खेत क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले झकबहादुर मल्ल ‘सुदीप’ को नाम एकल सिफारिस गरेको छ । आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उनको नाम पार्टी केन्द्रमा पठाइएको हो । शुक्रबार उम्मेदवार छनोटको लागि नेकपा जिल्ला कार्य समिति सुर्खेतले बैठकको आयोजना गरेको थियो । जसमा सुर्खेत—२ […]
देउवा, ओली र दाहालसामु प्रधानमन्त्रीको प्रतिवद्धताः सरकारले निर्वाचनका लागि उचित वातावरण बनाउँछ

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रमुख तीन दलका शिर्ष नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँगको सामुहिक छलफलमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । बैठकमा एमाले अध्यक्ष ओलीले निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएपछि […]
सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्दै उनले सरकार राहत वितरण, शान्तिसुरक्षा व्यवस्थापन, सुशासन र निर्वाचन तयारीलगायतमा केन्द्रित रहेको बताएका छन् ।गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा व्यक्त भावना र तत्कालीन परिस्थितिमा सहिद परिवार र घाइतेको मलमपट्टि गर्दै […]
अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सानो घर, एउटा सवारी साधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच दिन सके युवाहरुलाई स्वदेशमै राख्न सकिने बताएका छन् । शनिबार राजधानीमा राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले न्युनतम महत्वमा एउटा सानो घर, एउटा सवारी साधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच […]
एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएकाे बताइएकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएकाे बताइएकाे छ ।