कांग्रेसले निर्वाचनमा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने सभापति थापाकाे घोषणा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अबको राजनीति ५ वर्षे योजनामा मात्र सिमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिनुभएकाे हाे । सभापति थापाले प्रश्तावित नयाँ सरकारी मोडेलका बारेमा […]
कास्कीमा संयोजक प्रचण्डद्वारा अगुवा कार्यकर्तामाझ सम्बोधन हुने

पोखरा । आशन्न प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक श्रद्धेय कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कास्की जिल्लाका नेता तथा कार्यकर्तामाझ विशेष सम्बोधन गर्नुहुने भएको छ। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम मिति २०८२ साल माघ २८ गते बिहान […]
बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित
बागमती- बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन् । हालसम्म प्रदेशसभाबाट पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएका छन् । प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट फिर्ता भई पुनः प्रदेशसभाअन्तर्गतको विषयगत समितिमा विचाराधीन रहेको बागमती प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर […]
दार्चुलामा प्रहरी हबलदारको हत्या : होटल पछाडी भेटियो शव

दार्चुलामा एक जना नेपाल प्रहरी हबलदारको हत्या भएको छ । सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हबलदार योगेन्द्र घर्तीको हत्या भएको हो । महाकाली नगरपालिका–४ बांगाबगडमा रहेको सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हबलदार घर्ती बंगाबगडको एक होटल पछाडि मृत भेटिएको वडाध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिए ।
६ महिनामा ६ खर्ब ९० अर्ब बजेट खर्च

आर्थिक वर्ष २०८२/०८३मा विनियोजन भएको कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब ७८ करोड रुपैयाँमात्र खर्च भएको छ । सरकारले आर्थिक वर्षमा १९ खर्ब ६४ अर्ब ११ करोड बजेटको रकम विनियोजन गरेको थियो । खर्च भएको उक्त रकम १२.१२ प्रतिशत रहेको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट अर्धवार्षिक मूल्याङ्कन […]
घोषणापत्रमा पर्यटनको योगदान १० प्रतिशत पुर्याउनेगरी एजेन्डा ल्याउनुपर्छ’

प्रतिनिधि सभा निर्वाचनको सँघारमा राजनीतिक दलहरू आफ्ना घोषणापत्र तथा प्रतिवद्धता पत्र तयार गर्न व्यस्त छन् । मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण खम्बा मानिने पर्यटन र उड्डयन क्षेत्रका मुद्दाहरू दलको प्राथमिकतामा कसरी समेटिनुपर्छ भन्ने बहस पनि उत्तिकै चलिरहेको छ । यही सन्दर्भमा नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष प्रतापजंग पाण्डेसँग हामीले कुराकानी गरेका छौँ । उड्डयन क्षेत्रका समस्या, नीतिगत सुधार […]
पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित

लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको उक्त मुद्दा पूर्वमन्त्री गुप्ताका कानुन व्यवसायीले स्थगित गराएका हुन् । विशेष अदालतले लिचिबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा थुनामा पठाउने दिएको आदेश बदर गर्न माग गर्दै गुप्ताले निवेदन […]
बजेटको अर्धवार्षिक समीक्षाको पूर्णपाठ

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । यसमा सरकारले चालु आर्थिक वर्षमा हुने बजेट खर्चको अनुमान संशोधन गरेको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले बजेटमा उल्लेखित आकारभन्दा १४.०४ प्रतिशतले खर्च घट्ने अनुमान गरेको हो । गत जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड […]
सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सरकारी पक्षबाट स्थगित गराइएको छ । उक्त भ्रष्टाचार मुद्दा विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जनालाई केन्द्रका लागि ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद […]
कांग्रेस बदलिएर आएको छ: सभापति थापा
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले भनेका कुरा पूरा गरेको र बदलिएर आएको बताउनुभएकाे छ। सुनसरी-२ झुम्कामा मंगलबार नेता तथा कार्यकर्ताहरूसँग कुरा गर्दै सभापति थापाले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘कांग्रेस, आफूलाई विश्वास र माया गर्नु भएको छ। अब यो क्षेत्रबाट राजीव कोइरालालाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्नेछु।’ सभापति […]