त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको गाडीको उत्खनन कार्य आज पनि जारी छ। आइतबार बिहान सिमलतालभन्दा केही तल त्रिशूली नदीको किनारमा गाडीका पार्टपुर्जा देखिएको सूचना प्राप्त भएपछि खोज तथा उत्खननका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानुबाट टोली […]

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

 । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनप्रतितोला २ लाख ७६ हजार ५ सय […]

ट्रम्पलाई इरानविरुद्ध सैन्य र गुप्त विकल्पहरूबारे जानकारी दिइयो

वाशिंगटन (एजेन्सी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा प्रयोग गर्न सकिने विस्तृत खालका सैन्य र गुप्त (covert) विकल्पहरूबारे जानकारी दिइएको छ। रक्षा मन्त्रालयका दुई अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई यसको जानकारी दिएका हुन्। पेन्टागनका अधिकारीहरूका अनुसार सम्भावित अमेरिकी हस्तक्षेपका लागि लामो दूरीको मिसाइल आक्रमण एक विकल्पका रूपमा रहेको छ। यसका साथै साइबर अपरेशन (cyber operations) […]

पार्टीभित्रका सबै मतभेद संवादबाट टुंग्याऔं: नेता शर्मा

। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याउनुपर्ने बताउनुभएको छ । विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टीका समस्याहरु संवादमार्फत टुंग्याइनुपर्ने बताउनुभएको हो । उहाँले कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्नुभएकाे छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रीय समितिमा आफ्नो […]

राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएकी छन् । पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् । उनको नाम नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा राखेको थियो । सोमबार आयोग पुगेर पौडेलले उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् । अब उनको ठाउँमा पार्टीले अर्को नाम पठाउनेछ ।

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

सुन र चाँदीको मूल्य अझै बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको […]

बारामा ‘निर्वाचन प्रहरी’का लागि आवेदन दिनेको भिड

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि आवश्यक पर्ने ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी)का लागि आवेदन दिनेको भिड लागेको छ । बारामा सोमबारसम्म करिब ४ हजार जनाले ‘निर्वाचन प्रहरी’का लागि आवेदन दिएका छन् । निर्वाचन प्रहरीका लागि नेपाल प्रहरीले शुक्रबारदेखि आवेदन खुला गरेको हो । नियमिततर्फका सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरी […]

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले […]

‘जेनजी आन्दोलन’को आवरणमा हिंसा स्वीकार्य छैन : प्रदीप ज्ञवाली

– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा देखिएका बहस र धारणा प्रती गम्भीर चासो व्यक्त गरेका छन्। उनले कांग्रेसका केही नेताहरूका अभिव्यक्ति तथा महाधिवेशनमा पेश दस्ताबेजहरूमा भदौ २४ गते भएको हिंसा र विध्वंशप्रति देखिएको उदासीनताले चिन्ता बढाएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै ज्ञवालीले लोकतान्त्रिक आन्दोलनका सहयात्रीका रूपमा नेपाली कांग्रेस अझ […]

नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था

 नेपाली कांग्रेसमा पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा पेश राजनीतिक प्रस्तावमा पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन)को व्यवस्था गरिने उल्लेख छ । ‘पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन) को व्यवस्था गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्यबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने प्रणाली लागू गरिने छ,’ […]